• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:15:26+05:45301520266 2026-06-04T11:15:26+05:45000000Thu, 04 Jun 2026 11:15:26 +0545Thu, 04 Jun 2026 11:15:26 +0545Asia/Kathmandu630_301506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000026Asia/Kathmandu 620266-11Jun+0545 301506Asia/Kathmandu2630am06p, 0000006ThursdayAsia/Kathmandu2626 262026000000 k620264 3011Asia/Kathmandu 0415ffAsia/KathmanduThu, 04 Jun 2026 11:15:26 +0545Asia/Kathmandu62026-06-04T11:15:26+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:15:26 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 15f ( '301506Asia/Kathmandu2630am06p' === $3026pAsia/Kathmandu || '1780551026' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:15:26 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:15:26 +05456 $110630 ? 301506Asia/Kathmandu() : 301506Asia/Kathmandu() + (15630) ( 11Asia/Kathmandu30_2026p301520266( '110630_2026ff26Asia/Kathmandu30' ) * 11+05451780551026R_04_thEC+05454Thuth ); } 15f ( '062626qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:15:26'; } $301506Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780551026+0545C' ) : 4p_301506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451506Asia/Kathmandu( '620264', $301506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:15:26 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:15:26 +05456 $04am30Asia/Kathmandu301506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:15:26 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

भूकम्प प्रभावित बस्तीहरु मा पुगे राष्ट्रपति –

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटका भूकम्प प्रभावित बस्तीहरुको अनुगमन गरेका छन्। मंगलबार जाजरकोट सदरमुकाम पुगेका राष्ट्रपति पौडेलले अस्पताल पुगेर घाइतेहरुलाई समेत भेटेका थिए। घाइतेहरुलाई भेटेपछि राष्ट्रपति पौडेल सदरमुकाम नजिकै भूकम्प प्रभावित बस्तीमा पुगेका थिए।

भूकम्पले भत्काएका भग्नाबशेषहरु छिचोल्न राष्ट्रपति पौडेलले लौरोको सहारा लिए। भूकम्पले भत्किएका घरको गारो र काठ छिचोल्ने क्रममा उनलाई अंगरक्षकले समेत मद्दत गरेका थिए।

भूकम्प प्रभावित बस्तीको निरीक्षण गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प प्रभावितहरूलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे।

पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरूसँगको छलफलमा अहिले नै सबै कुरा सोचविचार गरेर काम गर्न ध्यान दिनुपर्ने बताए।

उनले तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दीर्घकालीन रूपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुकाउनेजस्ता गलत काम हुन सक्ने हुँदा त्यसबाट सचेत र सतर्क रहन पनि आग्रह गरे। ‘तपाईंहरूको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्,’ राष्ट्रपति पौडेलले भने।

त्यसअघि जाजरकोट अस्पताल पुगेका राष्ट्रपति पौडेलले घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्था तथा उपचारको प्रबन्धबारे जानकारी लिएका थिए।

घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए। जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताए।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन्। राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन्।

Previous Post

सेयर बजारमा दोहोरोअंकको सुधार कति पुग्यो कारोबार रकम ?

Next Post

राति सुत्नु अघि यस्ता बानीले बढ्ला पेट र मोटोपन –

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
६ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

६ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

राति सुत्नु अघि यस्ता बानीले बढ्ला पेट र मोटोपन -

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In