• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:20:03+05:45302020266 2026-06-04T09:20:03+05:45000000Thu, 04 Jun 2026 09:20:03 +0545Thu, 04 Jun 2026 09:20:03 +0545Asia/Kathmandu630_302006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000003Asia/Kathmandu 620266-9Jun+0545 302006Asia/Kathmandu0330am06p, 0000006ThursdayAsia/Kathmandu0303 262026000000 k620264 3009Asia/Kathmandu 0420ffAsia/KathmanduThu, 04 Jun 2026 09:20:03 +0545Asia/Kathmandu62026-06-04T09:20:03+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:20:03 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 20f ( '302006Asia/Kathmandu0330am06p' === $3026pAsia/Kathmandu || '1780544103' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:20:03 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:20:03 +05456 $90630 ? 302006Asia/Kathmandu() : 302006Asia/Kathmandu() + (20630) ( 9Asia/Kathmandu30_2026p302020266( '90630_2026ff03Asia/Kathmandu30' ) * 09+05451780544103R_04_thEC+05454Thuth ); } 20f ( '062603qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:20:03'; } $302006Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544103+0545C' ) : 4p_302006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452006Asia/Kathmandu( '620264', $302006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:20:03 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:20:03 +05456 $04am30Asia/Kathmandu302006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:20:03 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

के मोबाईल ले चार्ज टिकाउदैन ? तेसो हो भने यि उपाय गर्नुहोश

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स्मार्टफोन रिबुट गर्नुहोस
यो सबैभन्दा पहिलो प्रयोग गर्ने सहज र सरल तरिका हो । पावरबटनलाई केही समय क्लिक गरी रहँदा ‘रिबुट’ अप्सन आउनेछ । उक्त अप्सनमा क्लिक गरी मोबाइललाई रिबुट गर्न सकिन्छ। यसले मोबाइलको ब्याट्रीको समस्यामात्रै नभएर एकैपटक धेरै समस्या समाधान गर्न सकिन्छ।


एप अपडेट गरिरहनुहोस

तपाईंको एन्ड्रोइड फोनमा एप अपडेटलाई अटोमेटिक गरिएको छैन् भने त्यो तुरुन्तै गर्नुहोस्। अपडेट नभएका एपहरु ब्याट्री खपत गर्ने सबैभन्दा ठुलो माध्यम हुन् । त्यसैले मोबाइलमा रहेका एपलाई अनिवार्य रुपमा अपडेट गर्नुपर्ने हुन्छ । यसले पनि केही हदसम्म मोबाइलको ब्याट्री बचाउन सहयोग गर्छ।

एन्ड्रोइड अपडेट गर्नुहोस
एन्ड्रोइडको अपडेट नियमित हुँदैन। स्मार्टफोनका ब्राण्ड अनुसार पनि कतिपय कुरामा फरक पर्छ । तर, ढिलोचाँडो अपडेट भने पक्कै आउँछ । कम्पनीहरुले पनि सिस्टमको अपडेट समय समयमा दिइरहेका हुन्छ।
त्यसरी आउने नयाँ अपेडटमा धेरै कुराको समाधान गरिएको हुन्छ । त्यसैले नयाँ आउने अपडेटलाई निरन्तर रुपमा आफूले पनि प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ । त्यसका लागि तपाईंले फोनको सेटिङभित्र सिस्टममा गएर एड्भान्समा क्लिक गरि सिस्टम अपडेट गर्न सक्नुहुनेछ।


फोनलाई रिसेट गर्नुहोस

यो न्युक्लियर सिस्टम जस्तै हो। यसको अर्थ फोनलाई एकपटक पुनः नयाँ जस्तै बनाउने। तर, त्यसका लागी सुरुमा तपाईंले फोनको ब्याकअप भने राख्न जरुरी हुन्छ।
फोनको ब्याकअप राखेसँगै रिसेटका लािग धेरै जसो एन्ड्रोइड फोनको सेटिङ भित्र सिस्टम सेटिङमा गएर एड्भान्समा क्लिक गरि रिसेट अप्सनमा क्लिक गर्न सकिन्छ।

Previous Post

आज सुनको भाउमा गिरावट सुन कति घट्यो ?

Next Post

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” अस्पताल भर्ना

HoKhabar

HoKhabar

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" अस्पताल भर्ना

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In