प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका छन् ।
मंगलबार दिउँसो उनी थापाथलीको नर्भिक अस्पतालमा स्वास्थ्य जाँच गर्न गएका उनको सचिवालयले जनाएको छ ।
छातीमा असहज भएपछि चेकजाँचका लागि अस्पताल गएका सचिवालयका सदस्य शिव खकुरेलले जानकारी दिए ।







Discussion about this post