• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:13:49+05:45301320266 2026-06-04T08:13:49+05:45000000Thu, 04 Jun 2026 08:13:49 +0545Thu, 04 Jun 2026 08:13:49 +0545Asia/Kathmandu630_301306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000049Asia/Kathmandu 620266-8Jun+0545 301306Asia/Kathmandu4930am06p, 0000006ThursdayAsia/Kathmandu4949 262026000000 k620264 3008Asia/Kathmandu 0413ffAsia/KathmanduThu, 04 Jun 2026 08:13:49 +0545Asia/Kathmandu62026-06-04T08:13:49+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:13:49 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 13f ( '301306Asia/Kathmandu4930am06p' === $3026pAsia/Kathmandu || '1780540129' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:13:49 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:13:49 +05456 $80630 ? 301306Asia/Kathmandu() : 301306Asia/Kathmandu() + (13630) ( 8Asia/Kathmandu30_2026p301320266( '80630_2026ff49Asia/Kathmandu30' ) * 08+05451780540129R_04_thEC+05454Thuth ); } 13f ( '062649qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:13:49'; } $301306Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780540129+0545C' ) : 4p_301306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451306Asia/Kathmandu( '620264', $301306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:13:49 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:13:49 +05456 $04am30Asia/Kathmandu301306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:13:49 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

समीक्षा ले लेख्छिन्, ‘म कुनै चरित्रहिन छोरी होइन’

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आउने गरेका तल्लो स्तरका गाली गलौजलाई लिएर बारम्बार स्पष्टीकरण दिनुपरेको छ । उनले, आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै अगाडि बढ्न खोज्दा आफ्नो खुट्टा तानिएका उल्लेख गरेकी छिन् ।

समीक्षा लेख्छिन्, ‘कुनै पनि घटना, कथावस्तुको वास्तविकता अर्कै हुन्छ । तर, देखाउँदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनि हेर्नेले बुझ्नेले पनि त्यसरी नै हेर्छन् र बुझ्छन् । अनि कसैलाई गालीको वर्षात हुन्छ त कसैलाई तालीको । फिल्मको कथा जस्तै मेरो जिन्दगीको कथा पनि त्यस्तै छ । अगाडि बढ्न खोज्छु मेरा पाइला पछाडि तानिन्छन् । मन भित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अँध्यारो देख्छु ।’

उनले, अरूको जस्तै आफ्नो पनि भावना रहेको उल्लेख गर्दै लेखेकी छिन्, ‘मेरो पनि मन छ । तपाइको जस्तै आशु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब त मेरा हर कुरा अर्थहिन हुन जस्तो । म गलत छैन, म कुनै चरित्रहिन छोरी होइन । मेरो पनि परिवार छ तपाइको जस्तै । पर्दामा देखिएका हरेक कुरा सहि हुँदैनन् । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।’ समीक्षा विगत केही महिनादेखि अस्ट्रेलियामा छिन् । उनले, आफूमाथि बारम्बार नकारात्मक प्रतिक्रिया आउने गरेको भन्दै सामाजिक सञ्जालमा स्पष्टीकरण दिइरहेकी छिन् ।

Previous Post

नेपाल को ३१ जिल्लाका ६४ ठाउँमा आगलागी भयो को छ

Next Post

१० हजार सँग ‘सेक्स’ गर्ने एक महिला पाइलट !

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
३ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

३ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

१० हजार सँग ‘सेक्स’ गर्ने एक महिला पाइलट !

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In