• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:08:55+05:45300820266 2026-06-04T09:08:55+05:45000000Thu, 04 Jun 2026 09:08:55 +0545Thu, 04 Jun 2026 09:08:55 +0545Asia/Kathmandu630_300806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000055Asia/Kathmandu 620266-9Jun+0545 300806Asia/Kathmandu5530am06p, 0000006ThursdayAsia/Kathmandu5555 262026000000 k620264 3009Asia/Kathmandu 0408ffAsia/KathmanduThu, 04 Jun 2026 09:08:55 +0545Asia/Kathmandu62026-06-04T09:08:55+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:08:55 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 08f ( '300806Asia/Kathmandu5530am06p' === $3026pAsia/Kathmandu || '1780543435' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:08:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:08:55 +05456 $90630 ? 300806Asia/Kathmandu() : 300806Asia/Kathmandu() + (08630) ( 9Asia/Kathmandu30_2026p300820266( '90630_2026ff55Asia/Kathmandu30' ) * 09+05451780543435R_04_thEC+05454Thuth ); } 08f ( '062655qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:08:55'; } $300806Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543435+0545C' ) : 4p_300806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450806Asia/Kathmandu( '620264', $300806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:08:55 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:08:55 +05456 $04am30Asia/Kathmandu300806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:08:55 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

खाली पेट नखानुहोस् यी १० खानेकुरा

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

खाली पेट हुँदा पेटमा एसिडको मात्रा बढ्ने गर्दछ । यस्तो अवस्थामा एसिड बढाउने खानेकुरा खाँदा पाचनक्रिया सम्बन्धी समस्या हुन्छ जस्तै ग्याँस वा कब्जियतको सम्भावना बढ्ने गर्दछ । यस्तै १० खानेकुरा छन् जुन खाली पेट खाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्दछ ।

केराःकेरामा म्याग्नेसियमको मात्रा अत्यधिक हुन्छ । यसलाई खाली पेट खाँदा शरिरमा क्याल्सियम र म्याग्नेसियमको स्तर बिग्रने गर्दछ ।
के हुन्छ ?
छातीमा जलन
पाचनक्रिया कमजोर हुने सम्भावना हुन्छ ।
सुन्तलाःसुन्तलामा अर्गेनिक एसिड हुन्छ । खाली पेट शरिरमा यसै पनि एसिड धेरै हुन्छ । यदि यस्तो अवस्थामा सुन्तला खानुहुन्छ भने एसिडको मात्रा बढ्नेछ ।
के हुन्छ ?
पेट र छाती पोल्ने । पत्थरीको समस्या हुनसक्छ ।
शख्खरखण्डःयसमा ट्यानिन र प्याक्टिन हुन्छ जुन खाली पेटमा पच्दैन ।
के हुन्छ ?
पाचनक्रिया खराब हुनसक्छ । छातीमा जलन हुने आशंका रहन्छ ।
दूधःयसमा पाइने स्याचुरेटेड फ्याट र प्रोटिनको पेटको मांसपेशीलाई कमजोर गर्नेछ ।
के हुन्छ ?
पाचनक्रियामा प्रभाव पर्नेछ । खोकीको आशंका बढ्नेछ ।
गोलभेडाःखाली पेट गोलभेंडा खाँदा यसमा हुने एसिड पेटमा नघुल्ने जेल पैदा गर्दछ ।
के हुन्छ ?
पत्थरीको समस्या हुनसक्छ ।
ग्रीन टीःग्रीन टीमा पाइने क्याफिनले शरिरमा एसिडको स्तरलाई बढाउँछ ।
के हुन्छ ?
एसिडिटी हुन्छ । पाचनक्रियामा असर पर्छ ।
चीनिःखाली पेटमा चीनी वा गुलियो खानेकुरा खाँदा रगतमा चीनिको मात्रा बढ्ने गर्दछ ।
के हुन्छ ?
एक सीमासम्म यसले ऊर्जा दिन्छ । धेरै हुँदा थकान हुनसक्छ ।

Previous Post

असोज २८ गतेदेखी कार्तिक ४ गते सम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस साप्ताहिक : राशिफल

Next Post

यी लक्षणहरु जसले मुटु कमजोर भएको संकेत गर्छ, जानिराखौं

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

यी लक्षणहरु जसले मुटु कमजोर भएको संकेत गर्छ, जानिराखौं

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In