HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

पेट र कम्मरको दुखाइ मिर्गौला बाट पत्थरीको लक्षण हुन सक्छ ! यी हुन् बच्ने उपाय

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in गृहपृष्ठ, स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मिर्गौलामा पत्थरी हुँदा असहनीय पीडा हुन्छ । मिर्गौलामा पत्थरी हुँदा पेट र कम्मर दुख्छ । मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ । विशेषज्ञका अनुसार पानी कम पिउनु नै पत्थरीको मुख्य कारण हो । यसका साथै, गलत खानपान पनि पत्थरी बन्ने कारण हुनसक्छ । चिकित्सकहरुले खानपानमा सुधार गर्दा पत्थरीको समस्या कम हुने बताउँछन् । मिर्गौलाको पत्थरीबाट बच्नका लागि दैनिक जीवनयापनका क्रममा के के सुधार ल्याउन सकिन्छ

पानी : एक व्यक्तिले प्रतिदिन १२ देखि १६ कप पानी पिउनु पर्छ । मुटु र मिर्गौलामा हुने समस्या भएका व्यक्तिले विशेषज्ञका अनुसार पानी पिउनुपर्छ । यसका साथै, पिसाब सफा गर्न र गन्ध मुक्त बनाउनका लागि पर्याप्त मात्रामा पानी पिउनु पर्छ ।

सोडियम कम भएको खानेकुरा : नुन वा सोडियमयुक्त खानेकुराको सेवनले शरीरमा क्याल्सियमको स्तर बढाउँछ । र पिसाबमा साइट्रेट कम गर्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउँछ । ताजा फलफूल  हरेक दिन ताजा फलफूलको सेवन गर्दा मिर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ ।

मासुको सेवन कम गर्ने -मासुको सेवन अधिक गर्दा पिसाबमा युरिक एसिड, क्याल्सियम र अक्सालेटको मात्रा बढ्छ । यसले मिर्गौलामा पत्थरी हुने सम्भावना बढ्छ । प्रतिदिन केवल ६ देखि ८ पिस मासु मात्रै खानु फाइदाजनक मानिन्छ ।

क्याल्सियमको सेवन -डेरीमा उत्पादन हुने पदार्थहरुको सेवन सीमित मात्रामा गर्नुपर्छ । फलफूल, सागसब्जी र डेरी उत्पादनबाट शरीरका लागि आवश्यक क्याल्सियम प्राप्त हुन्छ । तर, धेरै क्याल्सियम खाँदा मिर्गौलामा पत्थरी हुने सम्भावना बढी हुन्छ ।

अमिलो फलफूल र जुसको सेवन गर्ने -अमिलो फलफूलमा हुने साइट्रेटले मिर्गौलामा पत्थरी बन्न सक्छ । कागती र चुनाबाट साइट्रेट सही मात्रामा पाइन्छ । यसका साथै, सुन्तला, अंगुर पनि मिर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

ओक्सालेटको मात्रा – ओक्सालेट एक प्राकृतिक रुपमा पाइने पदार्थ हो । जुन खानाबाट प्राप्त हुन्छ । पालक, बेरी, बिट, चकलेट, फ्रेन्च फाइ, नट्स, सोया प्रोडक्ट आदिबाट ओक्सालेट प्राप्त हुन्छ ।

Previous Post

कोरोना संक्रमित बढ्न थाले, सातामा १९० जना विरामी

Next Post

आज चैत १७ गते शुक्रबार, मौसम के कस्तो छ ? थाहा पाउनुस्

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

६ महिना अगाडि
1.2k

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k
Next Post

आज चैत १७ गते शुक्रबार, मौसम के कस्तो छ ? थाहा पाउनुस्

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.