कपिलबस्तु ।काठमाडौ देखि रोल्पा छुटेको ना ५ ख ६१२५ नम्बरको बस कपिलबस्तुमा दुर्घटना भएको छ ।आज बिहान ५ः३० तिर वाणगंगा १ कपिलवस्तुमा दुर्घटना भएको जनाएको छ। चालक,यात्रु सवैको अवस्था सामान्य रहेको छ । बस सडक देखि तल खसेको छ । दुर्घटना के कारणले भएको हो भन्नेबारे खुलेको छैन । ।
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...
Read more







Discussion about this post