• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:42:22+05:45304220266 2026-06-13T13:42:22+05:45000000Sat, 13 Jun 2026 13:42:22 +0545Sat, 13 Jun 2026 13:42:22 +0545Asia/Kathmandu630_304206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000022Asia/Kathmandu 620266-13Jun+0545 304206Asia/Kathmandu2230pm06p, 0000006SaturdayAsia/Kathmandu2222 262026000000 k620266 3001Asia/Kathmandu 1342ffAsia/KathmanduSat, 13 Jun 2026 13:42:22 +0545Asia/Kathmandu62026-06-13T13:42:22+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:42:22 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 42f ( '304206Asia/Kathmandu2230pm06p' === $3026pAsia/Kathmandu || '1781337442' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:42:22 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:42:22 +05456 $10630 ? 304206Asia/Kathmandu() : 304206Asia/Kathmandu() + (42630) ( 1Asia/Kathmandu30_2026p304220266( '10630_2026ff22Asia/Kathmandu30' ) * 13+05451781337442R_06_thEC+05456Satth ); } 42f ( '062622qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:42:22'; } $304206Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337442+0545C' ) : 6p_304206Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304206Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454206Asia/Kathmandu( '620266', $304206Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:42:22 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:42:22 +05456 $13pm30Asia/Kathmandu304206Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:42:22 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

पिम्पल र दाग बाट छुटकारा काँचो दूध,कसरी प्रयोग गर्ने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काँचो दूधको प्रयोगले छालाको धेरै समस्या हटाउन सकिन्छ किनभने दूधमा मोइस्चराइजिङ गुणहरू हुनुका साथै यसमा ल्याक्टिक एसिड हुन्छ । यसका साथै दूधमा भिटामिन बी, डी र क्याल्सियम आदि पाइन्छ, जसले छालाको लागि निकै फाइदाजनक हुन्छ ।

तपाईले प्रायः देख्नु भएको होला कि केहि मानिसहरु अनुहारमा दूधको क्रीम लगाउँछन्, किनभने यसमा फ्याट हुन्छ, जसले छालालाई प्राकृतिक रूपमा मोइस्चराइज गर्न मद्दत गर्दछ । यहि कारणले गर्दा धेरै स्किनकेयर उत्पादनहरूमा मिल्क क्रीम वा दूधलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिन्छ । धेरै मानिसहरुको छाला आफैँमा पनि सुख्खा भइरहने खालको हुन्छ भने केहि मानिसहरु मौसम परिवर्तन,

छालाको हेरचाहमा कमी वा हानिकारक उत्पादनका कारण सुख्खापनको सामना गर्छन् । छाला सुख्खा हुँदा चिलाउने, डेड स्किन, छाला फुट्ने जस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । जसबाट छुटकारा पाउन मानिसहरु विभिन्न घरेलु उपाय अपनाउने गर्छन् ।

अनुहारमा काँचो दूध लगाउनाले तपाईंलाई सुख्खा छालाबाट छुटकारा मात्र मिल्दैन, यसले पिम्पल र दागबाट छुटकारा पाउनका साथै नरम र कोमल छाला बनाउन पनि मद्दत गर्छ । तर सुख्खा छालाबाट छुटकारा पाउन काँचो दूध कसरी प्रयोग गर्ने भन्ने बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।

दूध र महको मास्क लगाउनुहोस्

काँचो दुधमा मह मिसाएर अनुहारमा लगाउन सक्नुहुन्छ । यसका लागि तपाईंले २ चम्चा काँचो दूध लिनु पर्छ, त्यसपछि त्यसमा १ चम्चा मह राम्रोसँग मिसाउनु पर्छ । तपाईं यसलाई फेस क्लिन्जरको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ र कटन बलको मद्दतले आफ्नो अनुहार सफा गर्न सक्नुहुन्छ ।

काँचो दूधमा केरा मिसाएर लगाउनुहोस्

केराले छालाको नमीलाई बन्द गर्न पनि मद्दत गर्छ । तपाईंले काँचो दूधमा १–२ वटा टुक्रा केरा मिचेर हाल्नुहोस् र एक चिल्लो पेस्ट बनाउनुहोस् । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं यसमा मह पनि मिसाउन सक्नुहुन्छ । यसलाई फेस प्याक जस्तै छालामा लगाउनुहोस्, त्यसपछि यसलाई १५–२० मिनेटको लागि छोड्नुहोस् । त्यसपछि सादा पानीले धुनुहोस् ।

राति अनुहारमा काँचो दूध लगाएर सुत्नुहोस्

राति सुत्नुअघि काँचो दूधलाई सीधै अनुहारमा लगाउन सक्नुहुन्छ । तपाईंले २ चम्चा काँचो दूध लिनुहोस्, त्यसपछि यसलाई कटन बलको मद्दतले अनुहारमा लगाउनुहोस् । यसो गर्दा अनुहार सफा हुन्छ र छाला नरम हुन्छ ।

Previous Post

अर्घाखाँची सन्धिखर्कमा ११ वर्षीया बालिका बलात्कृत : एक युवा पक्राउ

Next Post

चाडवाड लक्षित सहुलियत पसल असोज तेस्रो सातादेखि सञ्चालन गरिने

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

चाडवाड लक्षित सहुलियत पसल असोज तेस्रो सातादेखि सञ्चालन गरिने

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In