• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:43:44+05:45304320266 2026-06-13T13:43:44+05:45000000Sat, 13 Jun 2026 13:43:44 +0545Sat, 13 Jun 2026 13:43:44 +0545Asia/Kathmandu630_304306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000044Asia/Kathmandu 620266-13Jun+0545 304306Asia/Kathmandu4430pm06p, 0000006SaturdayAsia/Kathmandu4444 262026000000 k620266 3001Asia/Kathmandu 1343ffAsia/KathmanduSat, 13 Jun 2026 13:43:44 +0545Asia/Kathmandu62026-06-13T13:43:44+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:43:44 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 43f ( '304306Asia/Kathmandu4430pm06p' === $3026pAsia/Kathmandu || '1781337524' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:43:44 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:43:44 +05456 $10630 ? 304306Asia/Kathmandu() : 304306Asia/Kathmandu() + (43630) ( 1Asia/Kathmandu30_2026p304320266( '10630_2026ff44Asia/Kathmandu30' ) * 13+05451781337524R_06_thEC+05456Satth ); } 43f ( '062644qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:43:44'; } $304306Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337524+0545C' ) : 6p_304306Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304306Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454306Asia/Kathmandu( '620266', $304306Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:43:44 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:43:44 +05456 $13pm30Asia/Kathmandu304306Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:43:44 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

रुसी पूर्वजासुसले सुरु गरिन् पुरुष लोभ्याउने तालिम, शुल्क एस्तो छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

शुल्क प्रतिघण्टा ३२ हजार रुपैयाँ

जासुसीको संसार जति रोचक छ उतिनै गोपनीय पनि छ । आम मानिसहरुले आफ्नै बीचमा रहँदा पनि जासुसहरुका बारेमा पत्ता पाउनै सक्दैनन् ।

आखिर ती जासुसहरुको तालिम कस्तो हुँदो हो र उनीहरु त्यतिधेरै रहस्यमयी हुन सक्छन् ? विश्वमा कैयन् मुर्धन्य जासुसहरुका कथा चर्चित छन्, तर पनि उनीहरुलाई पहिचान गर्न तथा सार्वजनिक रुपमा भेट्न असम्भव नै हुन्छ । यस्तै एकजना रुसी पूर्वजासुस हाल चर्चामा छिन् ।

विदेशी एजेन्टहरुलाई आफ्ना कुरामा अल्झाएर उनीहरुबाट गुह्य कुरा फुकाल्नमा महारथी सावित भएकी महिला जासुस आलिया रोजाले आफ्नो जासुसीको टिप्स तथा ट्रिक्सका विषयमा खुलासा गरेकी छिन् ।

आफूलाई महिला जेम्स बण्ड बताउने ३९ वर्षीया आलिया जासुसीको कला सिकाउन चर्को शुल्क लिएर कक्षा नै चलाउँछिन् । जसमा उनी पुरुषहरुको मनोविज्ञानका विषयमा पढाउँछिन् ।

 

पुरुषहरुलाई कसरी आफ्नो जालमा पार्ने वा फसाउने भन्ने विषयको उनको उक्त तालिमबाट आलियाले वर्षमा २४ करोड रुपैयाँ कमाउने गरेकी छिन् । उनीसँग २ हजार जना सदस्य भएको एक टिम छ । जो कोही महिलाले उनको त्यो कक्षा लिन सक्ने भन्दै आलियाले भनेकी छिन्, ‘जब मैले कुनै सत्र सञ्चालन गर्छु तब मानिसहरुलाई विशेष रहस्य तथा कला सिकाउनका लागि फेसन प्रस्तुति वा दिउँसोको चियाका लागि निम्तो दिन्छु। त्यहाँ मानिसहरु आउँछन्, एक अर्कासँग भेट्छन्, घुम्छन्, मदिरापान गर्छन् र सम्पर्क स्थापित गर्दछन् ।’

आफ्नो कहानी बताउँदै आलिया भन्छिन्, ‘मेरी आमा र बुवा दुवैजना सोभियत संघको जासुसी सेवाको अंगका रुपमा थिएँ । त्यसैले म पनि त्यहीँ पेसामा लाग्नु स्वभाविक थियो । उनीहरुले मलाई जासुसीका बारेमा सबै सिकाए-कसरी हिंड्ने, मेकअप कसरी लगाउने र सबैभन्दा महत्वपूर्ण कुरा पुरुषहरुको मनोविज्ञान कसरी बुझ्ने ? भन्ने कुरा ।’

उनका अनुसार सशक्त जासुस बन्ने कुरा एउटा महिला जेम्स बण्ड बन्नु जस्तै थियो । बुवाआमाले आफ्नो ओजश्वीपन तथा भावभंगीलाई लोभलाग्दो बनाउने तथा पुरुषलाई आफूतर्फ आकर्षित गर्ने कला सिकाएको र ती सबै विधिलाई आफूले सुरुमा आफ्नो दैनिक जीवनमा लागू गरेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘ऐनाको अगाडि उभिएर हरेक दिन आफूलाई हेर्नुपर्छ र आफ्ना बारेमा पाँचवटा राम्रो चिज खोज्नुहोस् जुन तपाईंलाई मन पर्छ । यो अनुहारको विशेषता हुनसक्छ वा तपाईंको हात वा खुट्टा पनि हुनसक्छ । आफू सर्वोत्कृष्ट छु र म देवी हुँ भन्ने भाव लिनुहोस् ।’

आलियाको सल्लाह छ, कहिल्यै पनि कुनै प्रश्नको सिधा उत्तर नदिनुहोस्, पहिलो डेटमा कुनै पनि पुरुषसँग संसर्ग नगर्नुहोस्, आफ्नो आत्मविश्वास बढाउनका लागि आफूलाई सजाएर राख्नुहोस्, डेटभन्दा पहिले आफूलाई सबैभन्दा राम्रो लुक दिनुहोस्, जो पुरुषसँग तपाईं डेटिंग गर्दै हुनुहुन्छ उसको बारेमा केही न केही कुरा जान्नु भएको छ भन्ने देखाउनुहोस् जसको बारेमा उसले अनुमान लगाउने प्रयास गरोस् ।

Previous Post

चार राशी भएका पुरुषहरुले गर्छन श्रीमतीलाई अत्यन्तै माया :ज्योतिष शास्त्रका अनुसार

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, असोज ९ गते मङ्गलबार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस , राशिफल : राशिफल

HoKhabar

HoKhabar

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

१० महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन, असोज ९ गते मङ्गलबार,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस , राशिफल : राशिफल

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In