• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T15:25:32+05:45302520266 2026-06-13T15:25:32+05:45000000Sat, 13 Jun 2026 15:25:32 +0545Sat, 13 Jun 2026 15:25:32 +0545Asia/Kathmandu630_302506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $30630 = 0 ) { // Sat20266'30 00000032Asia/Kathmandu 620266-15Jun+0545 302506Asia/Kathmandu3230pm06p, 0000006SaturdayAsia/Kathmandu3232 262026000000 k620266 3003Asia/Kathmandu 1325ffAsia/KathmanduSat, 13 Jun 2026 15:25:32 +0545Asia/Kathmandu62026-06-13T15:25:32+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 15:25:32 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 25f ( '302506Asia/Kathmandu3230pm06p' === $3026pAsia/Kathmandu || '1781343632' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 15:25:32 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:25:32 +05456 $30630 ? 302506Asia/Kathmandu() : 302506Asia/Kathmandu() + (25630) ( 3Asia/Kathmandu30_2026p302520266( '30630_2026ff32Asia/Kathmandu30' ) * 15+05451781343632R_06_thEC+05456Satth ); } 25f ( '062632qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 15:25:32'; } $302506Asia/Kathmandu16320266Asia/Kathmandu = $30630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05452506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781343632+0545C' ) : 6p_302506Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu302506Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05452506Asia/Kathmandu( '620266', $302506Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 15:25:32 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:25:32 +05456 $13pm30Asia/Kathmandu302506Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 15:25:32 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

वोजन घटाऊन र मुटुको लागि एक्दमै राम्रो गर्छ बदाम,जानकारीको लागि पढ्नुहोला !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बदामको सेवनले तौल घटाउनका लागि मात्र नभई कार्डियोमेटाबोलिक स्वास्थ्यमा पनि सुधार गर्ने दाबी गरेका छन् । यो अध्ययन ओबेसिटी जर्नलमा प्रकाशित भएको छ । विश्वभर १.९ बिलियन मानिस अधिक तौलको समस्याबाट ग्रस्त छन्।

अध्ययनले के भन्छ ?
अष्ट्रेलियामा प्रत्येक तीन जनामध्ये दुई जना बढी तौल वा मोटो छन्। जब पनि तौल घटाउने कुरा आउँछ, नटलाई धेरै खराब श्रेणीमा राखिन्छ। तर युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाको भर्खरको अनुसन्धानले दावी गरेको छ, तपाईले बदाम खानु र तौल घटाउने अनुभव गर्न सक्नुहुन्छ । युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका अनुसन्धानकर्ता डा.शराया कार्टरले भने अध्ययनले तौल नियन्त्रण र कार्डियोमेटाबोलिक स्वास्थ्य दुवैमा बदाम प्रभावकारी हुन्छ।

पोषक तत्वयुक्त बदाम

बदाममा प्रोटिन र फाइबर उच्च मात्रामा पाइन्छ । तिनीहरू भिटामिन र खनिजमा पनि प्रशस्त छन्। बदाममा पाइने बोसोको मात्रा बढी भएकाले मानिसहरु यसलाई तौल बढाउने मान्दछन् । तर यसमा पाइने बोसो स्वस्थकर हुन्छ भन्ने होइन । यसले रगतमा कोलेस्ट्रोलको स्तर सुधार्छ र सूजन कम गरेर मुटुलाई स्वस्थ राख्छ।
अनुसन्धान टोलीले भने जब हामीले परीक्षणको क्रममा बदाम र बदाम–रहित कम फ्याट आहारहरूको तुलना ग¥यौं, दुबैले शरीरको तौल लगभग ९.३ प्रतिशतले घटाउन मद्दत ग¥यो। तर बदाम मुटुका लागि पनि फाइदाजनक रहेको पाइएको छ ।

बदामका अन्य फाइदाहरू–

सुख्खा छालालाई नरम बनाउन बदामलाई निकै फाइदाजनक मानिन्छ ।
प्रोटिनले भरिपूर्ण बदाम मस्तिष्कका कोशिकाहरू मर्मत गर्न सहयोगी साबित हुन्छ ।
बदाममा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले कब्जियतबाट राहत दिन्छ ।
धेरै अध्ययनहरूले पत्ता लगाएका छन् दैनिक बदाम खाँदा कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न मद्दत गर्दछ ।
बदाम तपाईको आँखाको लागि धेरै लाभदायक मानिन्छ, किनकि यसमा भिटामिन ई राम्रो मात्रामा हुन्छ ।

Previous Post

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post

शेयर बजार घट्यो ,कति पुग्यो कारोबार रकम ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

शेयर बजार घट्यो ,कति पुग्यो कारोबार रकम ?

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In