• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:47:22+05:45304720266 2026-06-13T13:47:22+05:45000000Sat, 13 Jun 2026 13:47:22 +0545Sat, 13 Jun 2026 13:47:22 +0545Asia/Kathmandu630_304706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000022Asia/Kathmandu 620266-13Jun+0545 304706Asia/Kathmandu2230pm06p, 0000006SaturdayAsia/Kathmandu2222 262026000000 k620266 3001Asia/Kathmandu 1347ffAsia/KathmanduSat, 13 Jun 2026 13:47:22 +0545Asia/Kathmandu62026-06-13T13:47:22+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:47:22 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 47f ( '304706Asia/Kathmandu2230pm06p' === $3026pAsia/Kathmandu || '1781337742' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:47:22 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:47:22 +05456 $10630 ? 304706Asia/Kathmandu() : 304706Asia/Kathmandu() + (47630) ( 1Asia/Kathmandu30_2026p304720266( '10630_2026ff22Asia/Kathmandu30' ) * 13+05451781337742R_06_thEC+05456Satth ); } 47f ( '062622qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:47:22'; } $304706Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337742+0545C' ) : 6p_304706Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304706Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454706Asia/Kathmandu( '620266', $304706Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:47:22 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:47:22 +05456 $13pm30Asia/Kathmandu304706Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:47:22 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

भोली बिहीवार यो प्रदेश ले सार्वजनिक बिदा दिने !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले बिहीबार पनि बिदा दिने निर्णय गरेको छ।

मंगलबार नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बिहीबार बिदा गर्ने जानकारी दिएको हो।

नवनिर्मित भवनबाट सेवा प्रवाह सुरू गरिएको र त्यसको लागि कर्मचारी र जनप्रतिनिधिहरू तीन दिनदेखि व्यवस्थापनमा खटिएको नगरपालिकाले जनाएको छ।

व्यवस्थापनमा खटिँदा कर्मचारी र जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार बिदा दिने निर्णय गरेको उक्त सूचनामा उल्लेख छ।

‘संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा त्यस क्रममा तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गत कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बस्दा गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ।

 

380808110_302711412379360_6566490879084688590_n-1695218057.jpg

Previous Post

पाल्पामा मोटरसाइकल र जीप ठोक्किदा एक जनाको मृत्यु

Next Post

एकलाख भन्दा बढी आन्दोलनमा सहभागी : शिक्षक

HoKhabar

HoKhabar

Related Posts

समाचार

करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले

by हो खबर
३ दिन अगाडि
0
1.2k

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा...

Read more

अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति

३ दिन अगाडि
1.2k

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

१ हप्ता अगाडि
1.2k

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

१ हप्ता अगाडि
1.2k

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

१ हप्ता अगाडि
1.2k
Next Post

एकलाख भन्दा बढी आन्दोलनमा सहभागी : शिक्षक

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In