२० भदौ– कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ । उनलाई आज बुधबार दिउँसो नुवाकोटाका श्याम सापकोटाले आक्रमण गरेको हुन सक्ने बताइएको छ ।
उनले धारितो हतियारले आक्रमण गरेपनि यादव खतरामुक्त अवस्थामा रहेका छन् । रिपोटर्स क्लबबाट बाहिरिएपछि यादवमाथि आक्रमण भएको जनाइएको छ । यससम्बन्धी विस्तृत विवरण आउन भने बाँकी रहेको छ ।






Discussion about this post