• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T07:53:18+05:45305320266 2026-06-04T07:53:18+05:45000000Thu, 04 Jun 2026 07:53:18 +0545Thu, 04 Jun 2026 07:53:18 +0545Asia/Kathmandu630_305306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $70630 = 0 ) { // Thu20266'30 00000018Asia/Kathmandu 620266-7Jun+0545 305306Asia/Kathmandu1830am06p, 0000006ThursdayAsia/Kathmandu1818 262026000000 k620264 3007Asia/Kathmandu 0453ffAsia/KathmanduThu, 04 Jun 2026 07:53:18 +0545Asia/Kathmandu62026-06-04T07:53:18+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 07:53:18 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 53f ( '305306Asia/Kathmandu1830am06p' === $3026pAsia/Kathmandu || '1780538898' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 07:53:18 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:53:18 +05456 $70630 ? 305306Asia/Kathmandu() : 305306Asia/Kathmandu() + (53630) ( 7Asia/Kathmandu30_2026p305320266( '70630_2026ff18Asia/Kathmandu30' ) * 07+05451780538898R_04_thEC+05454Thuth ); } 53f ( '062618qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 07:53:18'; } $305306Asia/Kathmandu15420266Asia/Kathmandu = $70630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780538898+0545C' ) : 4p_305306Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu305306Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05455306Asia/Kathmandu( '620264', $305306Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 07:53:18 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 07:53:18 +05456 $04am30Asia/Kathmandu305306Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 07:53:18 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो ल्याउने यी हुन् ५ बानीहरु !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
young couple in conflict, male with a tablet in hands; Shutterstock ID 137684498; PO: aol; Job: production; Client: drone

young couple in conflict, male with a tablet in hands; Shutterstock ID 137684498; PO: aol; Job: production; Client: drone

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तपाईं आफ्नो विवाह वा परिवारभन्दा बढी सोसल मिडिया वा स्मार्ट फोनलाई बढी ध्यान दिनुहुन्छ ? वा तपाईंहरु बीच कुनै कुरा लुकेको छ वा तपाईंले केही ठुलो वा महँगो कुरा आफ्ना पार्टनरसँग सरसल्लाह नगरीकन किन्नुभएको छ भने यस्ता बानीले तपाईंको विवाह बरबाद गर्नसक्छ । यहाँ आज हामी तपाईंलाई यस्ता केही गल्तीबारे जानकारी दिँदै छौँ जसले श्रीमान् श्रीमतीको सम्बन्धलाई बिगार्न सक्छ ।

कुनै कुराको लत लाग्नु : एभरीडेहेल्थका अनुसार यदि तपाईंलाई सोसल मिडिया, मदिरा, ड्रग, सपिङ, जुवा आदिको लत लागेको छ भने यसले तपाईंको विवाहमा दरार निम्त्याउन सक्छ । यस्तो स्थितिमा तेस्रो व्यक्ति तपाईंको सम्बन्धमा निकै सजिलै प्रवेश हुन सक्छन् र विवाहमा धोकाको परिस्थिति निम्तिन सक्छ । यति मात्रै होइन, यदि तपाईं रातदिन फोनमा झुण्डिरहनु हुन्छ भने पनि यसले तपाईंको वैवाहिक सम्बन्धलाई लामो समय टिक्न दिँदैन ।

कुरा नगर्नु : यदि तपाईंहरू बीचको कुराकानी हरेक पटक झगडामा परिणत भयो भने, यो चेतावनी चिन्ह बन्न सक्छ । तपाईंहरुले एक अर्काको कुरा शान्तिपूर्वक सुन्न थाल्नु भयो भने र राम्रो वातावरणमा राम्रो भाषा प्रयोग गर्नुभयो भने बिग्रिएको कुरा पनि बन्न सक्छ । यो गाह्रो छ, तर धेरै आवश्यक छ ।

पार्टनरलाई शत्रु ठान्नु : तपाईंको कुनै दिन राम्रो नहुन पनि सक्छ । यसका लागि पार्टनरलाई गलत नदेखाउनुहोस् । त्यसैले झगडा गर्नुको साटो आफ्नो केयर गर्नुहोस् र पार्टनरलाई तपाईंको दिन खराब भएको र केही स्पेस चाहिएको जानकारी दिनुहोस् ।

आफूहरू बीच कुनै तेस्रो व्यक्तिलाई ल्याउनु : आमाबाबु वा दाजुभाइसँग धेरै नजिक भए पनि श्रीमान्–श्रीमतीबीचको झगडामा तेस्रो व्यक्ति ल्याउने प्रयास गर्नुभयो भने यसले तपाईंबीचको समस्या घटाउने होइन बढाउने काम गर्छ ।

स–सानो कुरामा बहस : स–सानो कुरामा अल्झिएर झगडा गर्न थाल्नुभयो भने यसले सम्बन्धमा तिक्तता निम्त्याउँछ । तपाईंहरु बीचको सम्बन्ध राम्रो होस् भन्ने चाहनुहुन्छ भने एक अर्कामाथि विश्वास गर्नुहोस् र यस्ता खराब बानीहरू त्यागेर सम्बन्धलाई जोगाउने प्रयास गर्नुहोस् ।

Previous Post

च्यासल,ललितपुरस्थित केन्द्रिय कार्यालयमा एमाले सचिवालयमा बैठक सुरु !

Next Post

के वास्तवमै दुबोको प्रयोगले हाल फैलिरहेको आँखा पाक्ने समस्या निको हुन्छ त ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

के वास्तवमै दुबोको प्रयोगले हाल फैलिरहेको आँखा पाक्ने समस्या निको हुन्छ त ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In