• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:11:05+05:45301120266 2026-06-04T09:11:05+05:45000000Thu, 04 Jun 2026 09:11:05 +0545Thu, 04 Jun 2026 09:11:05 +0545Asia/Kathmandu630_301106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000005Asia/Kathmandu 620266-9Jun+0545 301106Asia/Kathmandu0530am06p, 0000006ThursdayAsia/Kathmandu0505 262026000000 k620264 3009Asia/Kathmandu 0411ffAsia/KathmanduThu, 04 Jun 2026 09:11:05 +0545Asia/Kathmandu62026-06-04T09:11:05+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:11:05 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 11f ( '301106Asia/Kathmandu0530am06p' === $3026pAsia/Kathmandu || '1780543565' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:11:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:11:05 +05456 $90630 ? 301106Asia/Kathmandu() : 301106Asia/Kathmandu() + (11630) ( 9Asia/Kathmandu30_2026p301120266( '90630_2026ff05Asia/Kathmandu30' ) * 09+05451780543565R_04_thEC+05454Thuth ); } 11f ( '062605qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:11:05'; } $301106Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543565+0545C' ) : 4p_301106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451106Asia/Kathmandu( '620264', $301106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:11:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:11:05 +05456 $04am30Asia/Kathmandu301106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:11:05 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

आँप खाएपछि नखानुहोस् यी ५ चिजहरु !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्मी मौसममा आँप जताततै पाइन्छ । गर्मीमा आँप खानुका धेरै फाइदा छन् । आँपमा फस्फोरस, डाइटरी फाइबर, प्रोटिन, पोटासियम, जिङ्क, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, एनर्जी, जिङ्क जस्ता धेरै पोषक तत्त्व पाइन्छन् । आँपले रोग प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । आँप जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक छ ।

१. करेला
गर्मीमा मानिसहरूले करेला धेरै खान्छन् । कतिलाई खानासँगै आँप खान मन पर्छ तर आँपलाई कहिल्यै करेलासँग खानु हुँदैन । यसो गर्दा बान्ता हुने समस्या हुनसक्छ ।

आँप मसालेदार चीजहरूसँग पनि खानु हुँदैन । यी खानेकुरा सँगैसँगै खाए मानिसले पाचन सम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन्छ । यसले पेट पनि दुखाउँछ

३. पानी पिउनु

आँप खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन । धेरै मानिसले आँप खाएपछि तुरुन्तै पानी पिउने गर्छन् । यसले पाचन प्रक्रियामा नराम्रो असर गर्छ । त्यसैले आँप खाएको आधा घण्टापछि मात्रै पानी पिउनुहोस् ।

४. दही

दहीसँग आँप खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँप र दही सँगै खाँदा पेटसम्बन्धी धेरै समस्या हुन सक्छ, त्यसैले आँपसँग दही नखानुहोस् ।

५.कोल्ड ड्रिङ्क

आँप खाएपछि तुरुन्तै कोल्ड ड्रिङ्क कहिल्यै नखानुहोस् । यदि तपाईंले यसो गर्नुभयो भने, रगतमा चिनी छिटो बढ्न सक्छ । आँप र चिसो पेय दुवैमा चिनीको मात्रा धेरै हुन्छ ।

Previous Post

अब केहि दिनमै सुरु हुनेछ यी ३ राशिहरुका मानिसको शुभ दिन !

Next Post

हनुमानजीका निकै प्रिय हुन्छन् यी ४ राशिका मानिसहरु ,जीवनमा गर्छन् खुब प्रगति !

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

हनुमानजीका निकै प्रिय हुन्छन् यी ४ राशिका मानिसहरु ,जीवनमा गर्छन् खुब प्रगति !

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In