HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हनुमानजीका निकै प्रिय हुन्छन् यी ४ राशिका मानिसहरु ,जीवनमा गर्छन् खुब प्रगति !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धार्मिक मान्यता अनुसार मंगलबारलाई हनुमानको दिन मानिन्छ। यस दिन पवन पुत्र हनुमानको विधिपूर्वक पूजा–आराधना गरी व्रत राख्नाले सुख–समृद्धि प्राप्त हुन्छ । यसका साथै संकटबाट मुक्ति पाउने मान्यता पनि छ । मान्यता अनुसार हनुमानलाई संकटमोचक पनि भनिन्छ। नियमित रूपमा हनुमानको पूजा गर्नाले जीवनमा आउने बाधाहरू हट्छ र सकारात्मक परिणाम पनि मिल्छ। साथै ज्योतिष शास्त्रका अनुसार यस्ता धेरै राशिहरु छन् जसमा हनुमानको कृपा सदैव रहन्छ ।

कर्कट राशि: कर्कट राशिका मानिसमा हमुमान जीको विशेष कृपा रहन्छ। बेरोजगार मानिसहरू रोजगारीको अवसर बन्छ। राजनीतिक व्यक्तिको प्रतिष्ठा बढ्नेछ, तिनीहरूको प्रभाव बढ्नेछ। विरोधी सँग भने सावधान रहनु पर्नेछ। क्रोधमा संयम राख्न जरोरी हुन्छ। साथी-भाईसँग मज्बोत सम्बन्ध रहन्छ। व्यापार क्षेत्र निकै सफल हुन्छ।

सिंह राशि : हनुमान जीको आशिर्वादले यस राशिका मानिस हरेक क्षेत्रमा असफल हुन्छन्। सिंह राशिका मानिस राजाको जस्तो जीवन बिताउने किसिमका हुन्छन्। परिवारसँग यिनीहरुको सम्बन्ध निकै मजबूत हुन्छ। यस राशिका मानिसले हरेक काममा मिहेनत भन्दा बढी सफलता प्राप्त गर्न सफल हुन्छन्।

मकर राशि : मकर राशिलाई पनि हनुमानको प्यारो राशि भनिन्छ। हनुमान जीको कृपाले व्यवसाय क्षेत्रमा विशेष लाबह प्राप्त गर्न सक्नुहुनेछ। आर्थिक पक्ष मजबूत रहन्छ। मनोबल आत्मविश्वासले भरपूर यस राशिका मानिस हरेक क्षेत्रमा सहि निर्णय लिन सक्षम हुन्छन्। तपाईं नयाँ योजनाहरूबाट आर्थिक लाभहरू कमाउन सक्नुहुन्छ।

कुम्भ राशि : हनुमान जीको अति प्रिय यस राशिका मानिस निकै मिहेनती र लगनशील हुन्छन्। स्वास्थ्यमा थोरै ध्यान राख्न जरूरी देखिन्छ। हरेक कार्य पूरा समर्पण र एकाग्रताका साथ गरें ये मानिसले हरेक क्षेत्रमा सफलता हासिल गर्छन्। तपाईंको आर्थिक प्रगति रहन्छ।

हनुमानको पूजा विधि :ज्योतिष शास्त्र अनुसार मंगलबार हनुमानको दिन हो । यस दिन विधिवत पूजा गर्दा हनुमान प्रसन्‍न हुन्छन्। यससँगै उनको कृपा पनि प्राप्त हुने जनविश्वास छ । मंगलबार हनुमान जीको विधिवत पूजा गर्नुहोस्। सुन्दरकाण्डको पाठ गर्नुहोस् र हनुमान जीलाई बेसनको लड्डू चढाउनुहोस्। हनुमानलाई सिंदूरको टिका लगाउनुहोस्। हनुमान चालिसा र बजरंग बान पढ्नुहोस्।

Previous Post

आँप खाएपछि नखानुहोस् यी ५ चिजहरु !

Next Post

नेपालको झन् नजिक सर्‍यो न्यूनचापीय रेखा, भोलिदेखि फेरि धेरै ठाउँमा वर्षा हुने

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

नेपालको झन् नजिक सर्‍यो न्यूनचापीय रेखा, भोलिदेखि फेरि धेरै ठाउँमा वर्षा हुने

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    १९ मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.