• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:10:54+05:45301020266 2026-06-13T13:10:54+05:45000000Sat, 13 Jun 2026 13:10:54 +0545Sat, 13 Jun 2026 13:10:54 +0545Asia/Kathmandu630_301006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000054Asia/Kathmandu 620266-13Jun+0545 301006Asia/Kathmandu5430pm06p, 0000006SaturdayAsia/Kathmandu5454 262026000000 k620266 3001Asia/Kathmandu 1310ffAsia/KathmanduSat, 13 Jun 2026 13:10:54 +0545Asia/Kathmandu62026-06-13T13:10:54+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:10:54 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 10f ( '301006Asia/Kathmandu5430pm06p' === $3026pAsia/Kathmandu || '1781335554' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:10:54 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:10:54 +05456 $10630 ? 301006Asia/Kathmandu() : 301006Asia/Kathmandu() + (10630) ( 1Asia/Kathmandu30_2026p301020266( '10630_2026ff54Asia/Kathmandu30' ) * 13+05451781335554R_06_thEC+05456Satth ); } 10f ( '062654qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:10:54'; } $301006Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781335554+0545C' ) : 6p_301006Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu301006Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451006Asia/Kathmandu( '620266', $301006Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:10:54 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:10:54 +05456 $13pm30Asia/Kathmandu301006Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:10:54 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

कालो चस्माले रोक्दैन आँखा पाक्ने रोग: कसरी जोगिने यसको सङ्क्रमणबाट ? जानी राखौ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

के हो आँखा पाक्ने समस्या ? आँखा पाक्ने समस्या नेपालमा प्राय: हरेक वर्ष फैलन्छ। यो वर्ष यो रोग तराई भेगबाट देखिन सुरु भएको हो। अहिले देशैभरि विभिन्न”
के हो आँखा पाक्ने समस्या ?
आँखा पाक्ने समस्या नेपालमा प्राय: हरेक वर्ष फैलन्छ। यो वर्ष यो रोग तराई भेगबाट देखिन सुरु भएको हो। अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै काठमाण्डूसम्म आइपुगेका छन्।यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो। यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्छ। यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्क्टिभाइटिस भनिन्छ र आम भाषामा आँखा पाकेको भनिन्छ।

कन्जङ्क्टिभाइटिस भाइरस वा ब्याक्टेरियामध्ये एउटाको कारण हुन्छ। ब्याक्टेरियाले हुने कन्जङ्क्टिभाइटिस बाह्रैमास सक्रिय रहन्छ। भाइरस कन्जङ्क्टिभाइटिस भने विशेषतः गर्मी महिनामा वा गर्मी सकिएर हिउँद सुरु हुने समयमा सक्रिय हुन्छ।तराई वा गर्मी स्थानहरूबाट यसको प्रकोप सुरु हुनुले यस पटक गर्मीसँगै यो भाइरस सक्रिय भएको देखिन्छ।यद्यपि सङ्क्रमित व्यक्तिमा भाइरस कन्जङ्क्टिभाइटिससँगै ब्याक्टेरिअल कन्जङ्क्टिभाइटिसको पनि असर पर्ने सम्भावना ज्यादा हुन्छ।यी दुई कन्जङ्क्टिभाइटिसको तुलना गर्दा भाइरस बढी सङ्क्रामक हुन्छ। यो एउटा आँखाबाट अर्कोमा वा एक मानिसबाट धेरै जनामा तीव्र गतिमा फैलन्छ। उदाहरणका लागि कोरोनाभाइरसलाई लिन सक्छौँ जुन निकै सङ्क्रामक थियो।

एडिनो भाइरसको अहिले देखिएको भेरिअन्ट निकै सङ्क्रामक छ। तर यो जति छिटो फैलन्छ त्यति नै छिटो ठीक हुने वा नष्ट हुने प्रकृतिको हुन्छ।एडिनो भाइरसको सङ्क्रमण भएपछि सुरुमा आँखा बिझाउँछ। आँखा झिम्काउँदा समेत अप्ठेरो हुन्छ र आँसु धेरै बग्छ।बिस्तारै आँखा रातो हुँदै जान्छ। आँखाको डिल सुन्निन थाल्छ। बिहान उठ्दा चिप्रा पर्छ। एउटा मात्र आँखामा देखिएको समस्या अर्को आँखामा सर्छ।तर, यस भाइरसको असर आँखामा सीमित नरहन सक्छ। यसले फ्लू हुँदाका लक्षणहरू सहित मानिसको शरीरका अन्य अङ्गहरूमा पनि प्रभाव पार्छ। कतिपयलाई टाउको र घाँटी दुख्छ, ज्वरो आउँछ, कानको अगाडिको भाग सुनिनेजस्ता समस्या देखिन्छन्।

असरहरू कस्ता हुन्छन् ?
आँखा पाक्दा बिरामीहरूमध्ये केहीको आँखा रातो हुन्छ। निरन्तर आँसु बग्छ र कचेरा जम्छ। कतिपयलाई भने आँखै खोल्न गाह्रो हुन्छ वा उज्यालोमा हेर्न सकस पर्न सक्छ।
भाइरस कन्जङ्क्टिभाइटिस मात्र भयो भने यसले दीर्घकालीन असर पार्दैन। तर, यदि भाइरसको सङ्क्रमण क्षमता उच्च छ तर सङ्क्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने, त्यसले आँखाको सेतो भागको सतहमा हुने झिल्ली मात्र नभएर नानीलाई पनि असर गर्छ। ‘कर्निया’मा पनि असर गर्ने भएकाले त्यसले फुलो पार्न सक्छ। फुलो पर्नु भनेको मानिसको दृष्टि कमजोर हुनु हो।
कसरी जोगिने ?
सङ्क्रमितको आँखामा हेर्दैमा यो रोग सर्दैन। तर सङ्क्रमितको आँखाबाट निस्कने आँसु वा चिप्राले सङ्क्रमण सार्छ।
त्यसैले बिरामीको आँसु, चिप्रा/कचेराबाट जोगिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसका लागि सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनु पर्छ। आफूले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाललगायत सामग्रीहरू अरूको पहुँचबाट टाढा राख्नुपर्छ।

सङ्क्रमितको वरपर बस्ने मानिसहरू पनि उत्तिकै सजग भएर सतर्कता अपनाउनु पर्छ। विशेषगरी सङ्क्रमित बालबालिका तथा वृद्ध वृद्धाको ख्याल राख्ने मानिसहरूले आफूलाई जोगाउनु चुनौतीपूर्ण हुनसक्छ। सबैले हातले नाक, आँखा र मुख नछुनु अहिलेका लागि प्राथमिक उपायहरू हुन्।< चस्माले छेक्दैन ;
अस्पताल आउने अधिकांश सेवाग्राही कालो चस्मा लगाएका आउँछन्। यद्यपि कालो चस्माले सङ्क्रमण हुनबाट जोगाउँछ भन्ने होइन।यसका दुई फरक महत्त्व छन्: पहिलो आँखा धेरै रातो भएकाहरूले थप बाह्य सङ्क्रमण वा सम्पर्कबाट जोगाउनु र दोस्रो नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठेरो हुने भएकाले त्यसबाट जोगिनु।रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ।

Previous Post

नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हरायो

Next Post

वर्ल्ड्लिन्क द्वारा नि :शुल्क आँखा शिविर सन्चालनमा

HoKhabar

HoKhabar

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ हप्ता अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

वर्ल्ड्लिन्क द्वारा नि :शुल्क आँखा शिविर सन्चालनमा

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In