HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शरीरका यी अंगमा भुलेर पनि प्रयोग नगर्नुहोस् साबुन

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

केही मानिसहरू नुहाउँदा शरीरको यस्तो भागमा साबुन प्रयोग गरेर गल्ती गरिरहेका हुन्छन् जसले गर्दा पछि ठूलो नोक्सान व्यहोर्नु पर्ने हुन सक्छ । यदि तपाइँ पनि नुहाउँदा जथाभावी रूपमा शरीरको जुनसुकै भागमा पनि साबुन लगाउनु हुन्छ भने शतर्क हुनुहोस् ।

शरीरका यी अंगहरूमा साबुन लगाउँदा नचिताएको हानी व्यहोर्नु पनि पर्ने हुनसक्छ । आउनुहोस्, शरीरमा साबुन लगाउँदा अपनाउनु पर्ने सावधानीको बारेमा चर्चा गरौं । डाक्टरहरू शरीरको गुप्तांगमा साबुन नलगाउन सल्लाह दिन्छन् । यसरी शरीरको गोप्य भागमा साबुन लगाउँदा छाला नरम हुनाको कारणले चिलाउने समस्या उत्पन्न हुनसक्छ ।

केही मानिसहरू गुप्तांगमा एकचोटि मात्र नभई धेरैपटक साबुन प्रयोग गर्ने गर्छन् ,जुन एउटा खतराको निशानी हो । जुन भागमा हामी साबुन धेरै लगाउँछौं, सो भागमा ज्यादा पसिना आउँछ । फलस्वरूप सो भागको छाला सुख्खा हुन जान्छ र छाला फुस्रो हुने, फुट्ने आदि समस्या देखापर्छ ।

यदि तपाइँको शरीरको कुनै अंगमा चिलाउने समस्या छ भने पनि उक्त भागमा साबुनको प्रयोग गर्नुहुँदैन, कतिपय व्यक्तिहरू नुहाएपछि तौलियाले रगेडेर पुछ्ने वा सफा गर्ने गर्दछन् । यसो गर्नाले छाला सफा हुनुको सट्टा छाला ज्यादा सुख्खा हुन गई समस्या झन् बढ्न जान्छ । अझ कपाल झर्ने जस्ता समस्या पनि सोही कारणले बढ्न जान्छ ।

Previous Post

के तपाइलाई थाहा छ ? पति-पत्नीले एकअर्कासँग भन्न नहुने यी कुरा हेर्नुहोश

Next Post

सुत्नुअघि पैतालामा तेल लगाएर त हेर्नुहोस्, आफै देख्नुहुनेछ चमत्कार

HoKhabar

HoKhabar

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

सुत्नुअघि पैतालामा तेल लगाएर त हेर्नुहोस्, आफै देख्नुहुनेछ चमत्कार

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.