HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुत्नुअघि पैतालामा तेल लगाएर त हेर्नुहोस्, आफै देख्नुहुनेछ चमत्कार

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पैतालामा तेल लगाउदा गोडासम्बन्धी, जोर्नीको दुखाइ र खुट्टाको दुख्ने समस्या ठिक हुन्छ। पैतला र जोर्नी नियमित तेलले मालिस गर्दा रक्तसञ्चारमा सुधार आउने मात्र होइन दुखाइ पनि कम हुन्छ। तेल लगाउनाले शरीरका विकार र विषाक्त पदार्थहरूलाई शुद्ध पार्ने काम गर्छ । तनावबाट छुटकारा पाउन पनि पैतालामा तेल लगाउनु राम्रो हुन्छ।

हाम्रो गाउँ घर तिर अझै पैतालामा तेल लगाउने प्रचलन छ। शरिर दुखेमा तेल लगाउनुपर्छ भन्ने मान्यता छ।पुरानै प्रचलन भएपनि शरिर दुख्दा तेलले मालिस गर्नु राम्रो हो । शरिरको हरेक दुखाइ कम गनै तेलले मालिस गर्नु निकै राम्रो मानिन्छ । तपाइको शरिर दुखेको छ भने अथवा राति सुत्दा जहिले पनि पैतालामा तेल लगाउनु राम्रो हुन्छ।

रक्तचाप कम भएका बिरामीहरूले राति सुत्नुअघि पैताला मालिस गर्नु राम्रो हुन्छ । पैतालामा तेल लगाउदा टाउको दुख्ने समस्या पनि हट्छ । पैतालामा तेल लगाउने गर्दा शरीरबाट नचाहिने एसिडहरू बाहिर निस्कन्छ । सुत्नुअघि तेल लगाउदा थकान पनि हराउँछ।

Previous Post

शरीरका यी अंगमा भुलेर पनि प्रयोग नगर्नुहोस् साबुन

Next Post

राति अबेरसम्म निन्द्रा लाग्दैन ?अपनानुहोश यी कुरा !

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

राति अबेरसम्म निन्द्रा लाग्दैन ?अपनानुहोश यी कुरा !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.