१२ साउन – मन्दिरमा अश्लील टिकटक बनाउने एक जना युवा प्रकाउ परेका छन् ।
जनकपुरको जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कतमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने धनुषाको औरही गाउँपालिका ६ का अनिरूद्र यादवलाई पक्राउ जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ।
१८ वर्षीय यादवमाथि थप अनुसन्धान भइरहेको र भिडिओमा देखिएकी महिला र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको पनि प्रहरीले बताएको छ ।






Discussion about this post