HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

यी ६ कुराको पूजा गर्नाले हट्छन् जीवनका सबै समस्या हरेक क्षेत्रमा हुनेछ उन्नति !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गरुड पुराण सबै १८ पुराणहरू मध्ये एक प्रमुख पुराण हो। जसमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने फलको बारेमा उल्लेख गरिएको छ । यसका साथै जीवन सफल बनाउन गरुड पुराणमा धेरै मन्त्रको उल्लेख गरिएको छ। यसको अर्थ वा भावार्थ थाहा पाएर मानिसले आफ्नो जीवन सफल बनाउन सक्छ। गरुड पुराणका अनुसार ६ चीजको पूजा गर्दा सबै कुरा प्राप्त गर्न सकिन्छ । जान्नुहोस् यसको बारेमा….

गुरुड पुराणमा एक श्लोक मार्फत बताइएको छ कि कसरी ६ चीजको पूजा गर्दा हरेक काममा प्रगति हुन्छ । श्लोक छ- ‘विष्णुरेकादशी गङ्गा तुलसीविप्रदेवानः आसरे दुर्गसंसारे शतपदी मुक्तिदायिनी’।

गरुड पुराणका अनुसार भगवान विष्णुले आफ्ना भक्तहरूको सबै कष्टहरू हटाइदिन्छन् । जसको कारण जीवनमा सुख शान्ति कायम रहन्छ। यदि कुनै व्यक्तिले भगवान विष्णुको भक्ति गरेर दिनको सुरुवात गर्छ भने उसलाई आफ्नो काममा अवश्य सफलता मिल्छ । यस्तो अवस्थामा भगवान विष्णुको पूजा नियमित गर्नुपर्छ ।

गरुड पुराणमा एकादशी व्रतलाई सर्वश्रेष्ठ मानिएको छ । गरुड पुराणका अनुसार पूर्ण भक्तिपूर्वक एकादशी व्रत गर्ने व्यक्तिले सधैँ शुभ फल प्राप्त गर्छ। यस्तो अवस्थामा जीवनमा सुख प्राप्तिका लागि एकादशी व्रत गर्नुपर्छ । कलियुगमा गंगाको जललाई सबै नदीहरूमा श्रेष्ठ मानिन्छ। गरुड पुराणका अनुसार गंगाको जलले सबै पापबाट मुक्ति दिलाउने छ । कुनै पनि शुभ कार्यमा गंगाजल प्रयोग गरेर शुद्धिकारण गरिन्छ । त्यसैले गंगा नदीको पूजा गर्नुपर्छ।

गरुड पुराणका अनुसार भगवान विष्णुको सम्बन्ध तुलसीसँग छ । यही कारणले यसलाई भगवान विष्णुको रूप मानिन्छ । तुलसीको नियमित पूजा गर्नाले जीवनमा सबै सुख प्राप्ति हुन्छ । यसका साथै तुलसीको बोटमा दीप प्रज्वलन गर्नुको पनि विशेष महत्त्व छ ।

गरुड पुराणका अनुसार ज्ञानी पुरुष वा पण्डितको सधैँ सम्मान गर्नुपर्छ । शास्त्रमा ज्ञानी मानिसको अपमान गर्नु अन्याय हो भनिएको छ । ज्ञानी व्यक्तिलाई सम्मान गर्ने मानिस सधैँ सफल हुन्छ।हिन्दु धर्ममा गाईलाई पवित्र मानिन्छ । गरुड पुराण अनुसार गाईको शरीरमा सबै देवताहरुको वास हुन्छ । जसले गाईलाई देवता मानेर पूजा गर्छ, उसको सबै दुःख समाप्त हुन्छ।

Previous Post

श्रीमानको जस्तोसुकै दु:खमा पनि साथ दिन्छन् यी ३ राशीका श्रीमतीहरु !

Next Post

६ कारण, जसले बढाउँछ खराब कोलेस्टोरल

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

६ कारण, जसले बढाउँछ खराब कोलेस्टोरल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.