गरुड पुराण सबै १८ पुराणहरू मध्ये एक प्रमुख पुराण हो। जसमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने फलको बारेमा उल्लेख गरिएको छ । यसका साथै जीवन सफल बनाउन गरुड पुराणमा धेरै मन्त्रको उल्लेख गरिएको छ। यसको अर्थ वा भावार्थ थाहा पाएर मानिसले आफ्नो जीवन सफल बनाउन सक्छ। गरुड पुराणका अनुसार ६ चीजको पूजा गर्दा सबै कुरा प्राप्त गर्न सकिन्छ । जान्नुहोस् यसको बारेमा….
गुरुड पुराणमा एक श्लोक मार्फत बताइएको छ कि कसरी ६ चीजको पूजा गर्दा हरेक काममा प्रगति हुन्छ । श्लोक छ- ‘विष्णुरेकादशी गङ्गा तुलसीविप्रदेवानः आसरे दुर्गसंसारे शतपदी मुक्तिदायिनी’।





Discussion about this post