• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T14:21:05+05:45302120266 2026-06-04T14:21:05+05:45000000Thu, 04 Jun 2026 14:21:05 +0545Thu, 04 Jun 2026 14:21:05 +0545Asia/Kathmandu630_302106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $20630 = 0 ) { // Thu20266'30 00000005Asia/Kathmandu 620266-14Jun+0545 302106Asia/Kathmandu0530pm06p, 0000006ThursdayAsia/Kathmandu0505 262026000000 k620264 3002Asia/Kathmandu 0421ffAsia/KathmanduThu, 04 Jun 2026 14:21:05 +0545Asia/Kathmandu62026-06-04T14:21:05+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 14:21:05 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 21f ( '302106Asia/Kathmandu0530pm06p' === $3026pAsia/Kathmandu || '1780562165' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 14:21:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 14:21:05 +05456 $20630 ? 302106Asia/Kathmandu() : 302106Asia/Kathmandu() + (21630) ( 2Asia/Kathmandu30_2026p302120266( '20630_2026ff05Asia/Kathmandu30' ) * 14+05451780562165R_04_thEC+05454Thuth ); } 21f ( '062605qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 14:21:05'; } $302106Asia/Kathmandu15420266Asia/Kathmandu = $20630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780562165+0545C' ) : 4p_302106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu302106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452106Asia/Kathmandu( '620264', $302106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 14:21:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 14:21:05 +05456 $04pm30Asia/Kathmandu302106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 14:21:05 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

गाउँमा भन्दा सहरमा बस्नेहरूको किन बढी हुन्छ ‘हाई ब्लड प्रेसर’ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार विश्वमा प्रत्येक वर्ष नसर्ने रोगका कारण करिब ६ करोड मानिसको मृत्यु हुन्छ । नसर्ने रोगमध्ये अकालमा ज्यान जाने प्रमुख कारण ‘हाइ ब्लड प्रेसर’ अर्थात् उच्च रक्तचाप एक हो ।

उच्च रक्तचापका कारण हृदयघातले मृत्यु हुनेमध्ये ४५ प्रतिशत उच्च रक्तचाप र पक्षाघातबाट हुने ५१ प्रतिशत मृत्युको पनि उच्च रक्तचाप नै भएको अध्ययनले देखाएको छ ।

sharethis sharing button

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अनुसार विश्वमा प्रत्येक वर्ष नसर्ने रोगका कारण करिब ६ करोड मानिसको मृत्यु हुन्छ । नसर्ने रोगमध्ये अकालमा ज्यान जाने प्रमुख कारण ‘हाइ ब्लड प्रेसर’ अर्थात् उच्च रक्तचाप एक हो ।

उच्च रक्तचापका कारण हृदयघातले मृत्यु हुनेमध्ये ४५ प्रतिशत उच्च रक्तचाप र पक्षाघातबाट हुने ५१ प्रतिशत मृत्युको पनि उच्च रक्तचाप नै भएको अध्ययनले देखाएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ का अनुसार ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा बढी उच्च रक्तचापका रहेको पाइएको छ । सहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा तथा ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ ।

सहरी क्षेत्रका र ग्रामीण क्षेत्रका महिलामा भने उच्च रक्तचाप हुने दर १ प्रतिशत मात्र फरक छ । सहरी क्षेत्रका १८ प्रतिशत र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलामा उच्च रक्तचाप भएको पाइएको छ ।

कोशी प्रदेशमा उच्च रक्तचाप सबैभन्दा बढी महिलामा २५ प्रतिशत र पुरुषमा २७ प्रतिशत रहेको पाइयो । यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा क्रमशः १२ प्रतिशत महिलामा र १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको पाइयो ।

अध्ययनका क्रममा समग्रमा नेपालमा १५ वर्ष वा सोभन्दा माथि उमेरका ८० प्रतिशत महिला र ७२ प्रतिशत पुरुषको रक्तचाप कुनै न कुनै समयमा कुनै एक स्वास्थ्य कार्यकर्ताद्वारा मापन गरिएको थियो ।

१३ प्रतिशत महिला र १५ प्रतिशत पुरुषहरूलाई स्वास्थ्यकर्मीले पहिल्यै उच्च रक्तचाप छ भनेर भनिएको थियो । उच्च रक्तचाप भएको बताइएकाहरू मध्ये ५९ प्रतिशत महिला र ५५ प्रतिशत पुरुषलाई रक्तचाप नियन्त्रण गर्ने औषधि सिफारिस गरिएको थियो ।

 

अध्ययनका क्रममा समग्रमा ४७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषले आफ्नो रक्तचाप नियन्त्रण गर्न औषधि सेवन गरिरहेको पाइएको छ ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा.रिजु मानन्धर ग्रामीण भेगको तुलनामा सहरमा आलस्य जीवन, जङ्कफुड र तनावपूर्ण जिन्दगी हुँदा रगतको नली बिस्तारै कडा भएर जाने भएकाले उच्च रक्तचाप बढ्दै जाने बताए ।

मानन्धर भन्छन्, ‘ग्रामीण भेगमा काम गर्ने क्रममा शारीरिक अभ्याससँगै हरेक दिनको खानपानमा पनि शहरको तुलनामा स्वस्थ खानपान र जीवनशैली दैनिक क्रियाकलाप स्वस्थ्य हुन्छ ।’

55

रक्तचापको स्थिति

उच्च रक्तचाप उमेरसँगै बढ्दै गएको गएको पाइएको छ ।  ७० वर्ष र सो भन्दा माथिका महिलाहरूमा ५२ प्रतिशत र ६५ वर्ष तथा सो भन्दा माथिका पुरुषहरूमा ४५ प्रतिशत सबैभन्दा बढी उच्च रक्तचाप रहेको छ ।

यस्तै, उच्च रक्तचाप ५५ देखि ५९ वर्षको उमेरसम्म महिलाहरूको तुलनामा पुरुषहरूमा बढी रहेको छ । त्यसपछि भने उच्च रक्तचाप महिलाहरूमा पुरुषहरू भन्दा सामान्यतया बढी रहेको सर्वेक्षणले देखाएको छ ।

उच्च रक्तचाप भएकामध्ये १९ प्रतिशत महिला र १७ प्रतिशत पुरुषहरूले उच्च रक्तचाप नियन्त्रण गरेका छन् । अर्थात क्द्यए ज्ञद्धण् भन्दा कम र म्द्यए ढण् mmज्न भन्दा कम छ र उच्च रक्तचापको औषधि खाँदै गरेको पाइएको छ ।

नेपालमा १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ  । एक औसत सिस्टोलिक रक्तचाप क्द्यए ज्ञद्धण् mmज्न् वा सो भन्दा माथिको स्तर, औसत मष्बकतयष्अि रक्तचाप म्द्यए  ढण् mmज्न् वा सो भन्दा माथि वा हाल उनीहरु उच्च रक्तचापको औषधि लिँदैछन् ।

प्रेसर नाप्ने बानी बसालौँ  

उच्च रक्तचाप सामान्यतया ४० वर्ष कटेपछि देखिन्छ भनिए पनि पछिल्लो समय १५ वर्षको उमेरदेखि नै देखिन थालेको सर्वेक्षणले देखाएको छ ।

एक पटक रक्तचाप उच्च देखिँदैमा उच्च रक्तचाप भन्न नमिल्ने उनले बताए  । कम्तीमा तीन पटक नाप्दा उच्च रक्तचाप देखिएमा मात्रै उच्च रक्तचाप भएको निश्चित गर्न सकिन्छ ।

स्वस्थ मानिसको औसत रक्तचाप १२०–८० एमएमएचजी हुन्छ  । बढेर १४०–९० एमएमएचजी भए उच्च रक्तचाप भएको मान्नुपर्छ ।

नेपालमा सामान्यता बिरामी र विदेश जाने बेलामा मेडिकल टेष्ट गर्दा मात्रै ब्लड प्रेसर नाप्ने चलन छ । प्रायःले  आवश्यक परेर नाप्दा मात्र उच्च रक्तचाप बढेको थाहा पाउँछन् । विस्तारै उच्च रक्तचाप बढ्ने भएकाले धेरैलाई थाहा नहुने उनले बताए । विना लक्षण पनि उच्च रक्तचाप हुन सक्ने भएकाले समय समयमा जाँच गर्न डा मानन्धरको सुझाव छ ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन ०४ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन महिनाको हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
२ घण्टा अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन महिनाको हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ९ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    २ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ९ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In