• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:09:09+05:45300920266 2026-06-04T09:09:09+05:45000000Thu, 04 Jun 2026 09:09:09 +0545Thu, 04 Jun 2026 09:09:09 +0545Asia/Kathmandu630_300906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000009Asia/Kathmandu 620266-9Jun+0545 300906Asia/Kathmandu0930am06p, 0000006ThursdayAsia/Kathmandu0909 262026000000 k620264 3009Asia/Kathmandu 0409ffAsia/KathmanduThu, 04 Jun 2026 09:09:09 +0545Asia/Kathmandu62026-06-04T09:09:09+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:09:09 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 09f ( '300906Asia/Kathmandu0930am06p' === $3026pAsia/Kathmandu || '1780543449' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:09:09 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:09:09 +05456 $90630 ? 300906Asia/Kathmandu() : 300906Asia/Kathmandu() + (09630) ( 9Asia/Kathmandu30_2026p300920266( '90630_2026ff09Asia/Kathmandu30' ) * 09+05451780543449R_04_thEC+05454Thuth ); } 09f ( '062609qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:09:09'; } $300906Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543449+0545C' ) : 4p_300906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450906Asia/Kathmandu( '620264', $300906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:09:09 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:09:09 +05456 $04am30Asia/Kathmandu300906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:09:09 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

पुरुषले महिनावारीबारे जान्न किन जरुरी ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

केही दिन अघि महाराष्ट्रको उल्हासनगरबाट एउटा खबर आयो, १२ वर्षकी किशोरी पहिलो पटक महिनावारी भइन् । उनको लुगा महिनावारीको रगतले रंगियो । भाइले रगतको दाग देखे ।

उनले आफ्नी १२ वर्षकी बहिनी महिनावारी भएको हुनसक्ने अनुमान गरेनन् । यसलाई त उनले यौन सम्बन्धसँग जोडे । परिवारको इज्जत त्यसमा जोडिएको हुनुपर्छ । त्यसपछि त्यही महिनावारी किशोरीमाथि अत्याचारको कारण बन्यो ।

अत्याचारले बालिकाको ज्यान लियो । जब कोही स्त्रीमाथि हिंसा हुन्छ, त्यसका धेरै कारण हुन्छन् ।

प्रहरीले दाजुलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । तर यो मामिलामा महिनावारीबारे कम जानकारीको चर्चा बारम्बार भइरहेको छ ।

आजको युगमा केटाहरूलाई महिनावारीको बारेमा थाहा नहुनु अचम्मको कुरा लाग्ला तर सत्य यो हो कि धेरै पुरुषलाई महिनावारी बारे थाहा छैन ।

भलै ती पुरुष विवाहित नै किन नहुन् । थुप्रै पुरुषहरूले महिलाको रगतको एउटै अर्थ बुझ्छन् । उनीहरुका लागि महिलाको शरीरबाट रगत बग्नु भनेको यौन सम्बन्ध मात्र हो ।

महिनावारी बारे पूर्ण ज्ञान नहुँदा त्यसबाट उत्पन्न हुने समस्याबारे पनि पूर्ण ज्ञान नहुने त जगजाहेर छ ।

menstruation1महिनावारी कुनै रोग होइन

के पुरुषहरूलाई थाहा छ कि महिनावारी एक प्राकृतिक जैविक प्रक्रिया हो ?

यो सामान्य हो । यो कुनै रोग होइन । धेरैजसो महिलाको महिनावारी महिनामा एक पटक हुन्छ । एक चक्रको रूपमा चल्छ । यो चक्र औसत २८ दिनको हुन्छ ।

हुन त महिनावारी २१ देखि ३५ दिनमा जुनसुकै बेला हुनसक्छ । महिनावारी हुँदा गर्भाशय भित्रबाट रगत निस्कन्छ ।

महिनावारी सुरु हुनु भनेको महिलाको शरीर गर्भावस्थाको लागि तयार हुने प्रक्रिया सुरु गरिरहेको छ भनेर जानकारी दिनु हो ।

यसले महिलाको शरीरमा हुने हर्मोनल परिवर्तनबारे पनि जानकारी दिन्छ ।

padविभिन्न भ्रमबीच महिला जीवन

यो प्राकृतिक महिनावारीलाई लिएर हाम्रो समाजमा विभिन्न किसिमका भ्रम पनि व्याप्त छन् । त्यसमा पनि यस्ता धेरै प्रचलन छन्, जसले महिलाको ज्यान जोखिममा पार्छ ।

धेरै समाज र धर्ममा महिनावारीको समयमा महिलालाई अपवित्र मानिन्छ ।

त्यसैले उनीहरू पूजापाठबाट टाढा रहनुपर्छ । चाडबाड, व्रत इत्यादि ‘पवित्र’ भनिने अनुष्ठानका लागि योग्य हुँदैनन् । यस्ता अवसरमा परै बस्नुपर्छ ।

महिनावारी बारे कुरा गर्नुको अर्थ ‘प्याड’ बारे कुरा गर्नु होइन

महिलाको जीवनको यो महत्त्वपूर्ण कुरालाई केटाहरूले रहस्य ठान्छन् । तर, टेलिभिजनमा आउने प्रचार र विगतमा महिनावारीबारे बढ्दो चर्चाले सचेतना अवश्य बढेको छ । यो चेतना बजारका कारण बढी भएको हो ।

यो सचेतना सेनेटरी प्याडको दायरासम्म सीमित छ । अर्थात्, महिनावारीका बेला सर–सफाइको विशेष ध्यान राख्नुपर्छ । जे पायो त्यही प्रयोग गर्नु हुँदैन । प्याड प्रयोग गर्नुपर्छ ।

तर कुरा यहाँसम्म मात्र सीमित छैन । यो त किशोरी, युवती र महिलाको प्रजनन र यौन स्वास्थ्यसँग सम्बन्धित विषय हो । वर्षौँदेखि हरेक महिना, यसले उनीहरूको जीवनलाई एक विशेष घेरामा बाँध्न खोज्छ ।

पुरुषले महिनावारी बारे किन थाहा पाउनुपर्छ ?

पुरुषलाई स्त्रीको प्रजनन र यौन स्वास्थ्यबारे के थाहा छ ?

के पुरुषलाई थाहा छ ? एक महिलाको जीवनमा हरेक महिना ६–७ दिन कस्तो हुन्छ ? थाहा छैन भने जान्न जरुरी छ ।

यो बिना, हामी हाम्रा दिदी– बहिनीको स्वभाव वा मनस्थिति बुझ्न सक्षम हुनेछौँ, न त कुनै साथी वा जीवन साथीको ।

हरेक महिनाको यी केही दिनले यो अनुभूति गराउँछ कि स्त्रीसँग त्यो शक्ति छ, जो हामी पुरुष (चाहे जति नै पुरुषार्थ देखाऔँ) सँग छैन ।

ती दिनमा उनको शरीरमा एक आन्तरिक प्रक्रिया चल्छ । यो प्रक्रियाले उनलाई अपवित्र बनाउँदैन । त्यसैले हामीले उनीसँग जोखिमयुक्त व्यवहार गर्नु हुँदैन ।

Previous Post

यस्तो छ गर्भवती भए नभएको जाच (Test) गर्ने घरेलु बिधि !

Next Post

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In