• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:48:51+05:45304820266 2026-06-13T13:48:51+05:45000000Sat, 13 Jun 2026 13:48:51 +0545Sat, 13 Jun 2026 13:48:51 +0545Asia/Kathmandu630_304806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000051Asia/Kathmandu 620266-13Jun+0545 304806Asia/Kathmandu5130pm06p, 0000006SaturdayAsia/Kathmandu5151 262026000000 k620266 3001Asia/Kathmandu 1348ffAsia/KathmanduSat, 13 Jun 2026 13:48:51 +0545Asia/Kathmandu62026-06-13T13:48:51+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:48:51 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 48f ( '304806Asia/Kathmandu5130pm06p' === $3026pAsia/Kathmandu || '1781337831' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:48:51 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:48:51 +05456 $10630 ? 304806Asia/Kathmandu() : 304806Asia/Kathmandu() + (48630) ( 1Asia/Kathmandu30_2026p304820266( '10630_2026ff51Asia/Kathmandu30' ) * 13+05451781337831R_06_thEC+05456Satth ); } 48f ( '062651qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:48:51'; } $304806Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781337831+0545C' ) : 6p_304806Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu304806Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05454806Asia/Kathmandu( '620266', $304806Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:48:51 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:48:51 +05456 $13pm30Asia/Kathmandu304806Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:48:51 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

के महिनावारीमा कालो रगत बग्नु सामान्य हो ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

महिलामा महिनावारीको बेला बग्ने रगतको रंग फरक-फरक हुन सक्छ । गाढा रातो र म्युकस मिसिएको रगत यसबेला आउने गर्छ । तर कुनै-कुनै बेला गाढा रातो अर्थात् कालो रंगको रगत पनि बग्ने गर्छ ।

यस्तो कालो रंगको रगत बग्नु समान्य हो कि असमान्य ?

महिनावारीको बेला रगतको रंगभन्दा पनि महिलावारी चक्र नियमित छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । यदि नियमित रुपमा महिनावारी भएको छ भने त्यसलाई सामान्य मानिन्छ । जुन २८ दिनदेखि ३५ दिनभित्र हुन्छ ।

किन बग्छ कालो रगत ?

खैरो वा कालो रंगको रगत देखिनु भनेको एकदमै पुरानो रगत गर्भाशयमा जम्मा भएको भन्ने बुझिन्छ । सामान्य भाषामा पाठेघरमा जमेर बसेको रगत बाहिर निस्किने रगत बाक्लो रातो वा कालो रंगको हुन्छ । यस्तै पाठेघरको पत्र पातलो भएमा, पोषणयुक्त खानाको कमी भएमा पनि यस्तो रगत निस्किन्छ । कतिपय अवस्थामा वंशाणुगत कारणले पनि यस्तो हुन्छ । जसलाई सामान्य मानिन्छ ।

तर यदि महिनावारी गडबड छ वा यस्तो रगत बारम्बार रगत देखा पर्छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।

शरीरमा भएको हार्मोनमा आउने परिवर्तनको कारण महिनावारी हुन्छ । त्यस्तै महिनावारी हुनु भनेको एउटी महिला गर्भवती हुन तयार छ भन्ने संकेत पनि हो । योबेला पाठेघरभित्र भएका रगत बाहिर निकाल्ने प्राकृतिक नियमित प्रक्रिया हो ।

यसबेला रगतमा अरु पदार्थ पनि मिसिन्छ ?

महिनावारीको बेला निस्कने रगत शुद्ध रगत मात्रै हुँदैन । यसमा पाठेघरमा भएको म्युकस, एन्डोमेट्रिजम सेल (पाठेघरको भित्री पत्र) रगतमा मिसिएको हुन्छ ।

महिनावारीको बेला कति दिन रगत बग्नु सामान्य हो ?

सामान्यतः महिनावारीमा तीनदेखि पाँच दिनसम्म रगत बग्ने गर्छ । कसैकसैलाई सात दिनसम्म रगत बग्न सक्छ, जुन सामान्य हो । साथै दैनिक ८० एमएल रगत बग्नु सामान्य हो । तर यो भन्दा बढी रगत बग्छ भने त्यसलाई असामान्य मानिन्छ ।

कहिलेकाहीं हार्मोनहरुको असन्तुलन हुँदा, पाठेघरको ट्युमर, पाठेघरमा संक्रमण भएमा धेरै-थोरै गरेर रगत बग्ने समस्या पनि हुन सक्छ ।

महिनावरी नभएको बेला सेतो वा सिंगान जस्तो पदार्थ बग्नुको कारण

सेतो वा सिंगान जस्तो पदार्थलाई मेडिकल भाषामा वाइट डिस्चार्ज भनिन्छ । जुन सामान्य र असामान्य दुई प्रकारको हुन्छ । सामान्य डिस्चार्ज योनांग गन्हाउने वा चिलाउने हुँदैन । तर असामान्य डिस्चार्ज गन्हाउने र योनांग चिलाउने हुन्छ । असामान्य डिस्चार्ज गाढा सेतो, हरियो, पहेंलो र खैरो रंगको हुन्छ । साथै डिस्चार्जमा रगत मिसिएमा वा चिलाउने भएमा चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।

योनांगबाट निस्कने डिस्चार्ज महिनावारी हुने बेला पातलो हुन्छ भने महिलावारी हुनुभन्दा १४ दिनअघि बाक्लो हुन्छ ।

Previous Post

साउनको महिमा : धार्मिक दृष्टिले किन सर्वोत्तम र पवित्र मानिन्छ ?

Next Post

‘छोरी भएर जन्मन नपरोस्’ भन्दै भक्कानिइन् समीक्षा

HoKhabar

HoKhabar

Related Posts

समाचार

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

by हो खबर
१ हप्ता अगाडि
0
1.2k

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...

Read more

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

५ महिना अगाडि
1.2k

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k
Next Post

‘छोरी भएर जन्मन नपरोस्’ भन्दै भक्कानिइन् समीक्षा

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In