• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:59:15+05:45305920266 2026-06-13T13:59:15+05:45000000Sat, 13 Jun 2026 13:59:15 +0545Sat, 13 Jun 2026 13:59:15 +0545Asia/Kathmandu630_305906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000015Asia/Kathmandu 620266-13Jun+0545 305906Asia/Kathmandu1530pm06p, 0000006SaturdayAsia/Kathmandu1515 262026000000 k620266 3001Asia/Kathmandu 1359ffAsia/KathmanduSat, 13 Jun 2026 13:59:15 +0545Asia/Kathmandu62026-06-13T13:59:15+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:59:15 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 59f ( '305906Asia/Kathmandu1530pm06p' === $3026pAsia/Kathmandu || '1781338455' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:59:15 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:59:15 +05456 $10630 ? 305906Asia/Kathmandu() : 305906Asia/Kathmandu() + (59630) ( 1Asia/Kathmandu30_2026p305920266( '10630_2026ff15Asia/Kathmandu30' ) * 13+05451781338455R_06_thEC+05456Satth ); } 59f ( '062615qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:59:15'; } $305906Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781338455+0545C' ) : 6p_305906Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu305906Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455906Asia/Kathmandu( '620266', $305906Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:59:15 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:59:15 +05456 $13pm30Asia/Kathmandu305906Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:59:15 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

भुँईकटर खानैपर्ने ६ वटा कारण

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानवीय पौष्टीक आवश्यकताका लागी फलफुल पनि अत्यावश्यक पर्दछ । फलफुलबाट मानवीय शरिरलाई चाहीने भरपुर भिटामीन पाईन्छ ।

सोहि फलफुल मध्ये बजारमा पाईने भिटामिन सीले भरपूर भुईंकटहरका बारेमा जानकारी गराउन गईरहेका छौं । यसलाई सलाद तथा जुसको रुपमा हामी प्रयोग गनै सक्छौं ।

बिशेषगरि पारेपछि खाने भुईंकटहरमा चिल्लो पदार्थ एकदमै कम मात्रमा हुन्छ । आज हामी तपाईहरुलाई सोहि भुईकटरका फाईदाहरुका बारेमा जानकारी गराउन गईरहेका छौं ।

१. हड्ही मजबूत बनाउँछ
यसमा प्रशस्तमा म्याग्नेसियम पाइने हुनाले शरीरको हड्ही मजबूत बनाउनुका साथै उर्जा दिन्छ । दिनमा एक कप भुईकटहरको जुस पिउँदा दिनभर शरीरलाई आवश्यक म्याग्नेसियमको ७३ प्रतिशत मात्रा पूर्ति गर्छ ।

२. डिप्रेसन कम गर्छ
यसमा पोटासियम र सोडियम पनि पाइन्छ, जसले हाइपरटेन्सनलाई पनि कम गर्छ । डिप्रेसनको समस्या भएका मानिसले भुईंकटहरको जुस नियमित पिउनाले फाइदा मिल्छ ।

३. सूजन हटाउछ
यसमा पाईने मिनरल्स, भिटामिन बी, सी, के, फोलेट, कार्बोहाइड्रेट, चिल्लो, क्याल्सियम, फोस्फोरस तथा स्वस्थकर इन्जाइमका कारण भुईंकटहरको जुस पिउनाले सूजनमा पनि कमी आउछ । भने यसमा पाइने ब्रोमिलेनले शरीर सुन्निने समस्या कम गर्छ ।

४. रोग प्रतिरोधक क्षमता बढाउँछ
यसमा पाईने भिटामिन सी तथा बी र सेलेनियमका कारण शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ । जसले रोग लाग्न कम हुन्छ ।

५. आँखाका लागि फाइदाजनक
भुईंकटहरमा पाईने भिटामीनकारण आँखालाई फाइदा हुन्छ । त्यसैले आँखा स्वास्थ्य रहनको लागी भुईकटर खानु पर्छ । भुईंकटहरमा पाइने एन्टीअक्सिडेन्टले क्यान्सरको खतरालाई पनि कम गर्छ ।

६. तौल कम गर्छ
नियमित रुपमा भुईंकटहरको सेवन र शारीरिक व्यायामले मानिसको शारीरिको तौल कम गर्छ । जुसको भन्दा पनि यसको फल खानाले फाइबर पनि प्राप्त हुन्छ । यसले क्यालोरी कम गर्छ र खाना पचाउन मद्धत गर्छ ।

Previous Post

के तपाईं शरीरमा यस्ता ‘स्कीन ट्याग’ आएर चिन्तित हुनुहुन्छ ?

Next Post

मोटोपन कसरी घटाउने, यस्ता छन तरिका

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

मोटोपन कसरी घटाउने, यस्ता छन तरिका

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In