• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:18:21+05:45301820266 2026-06-04T10:18:21+05:45000000Thu, 04 Jun 2026 10:18:21 +0545Thu, 04 Jun 2026 10:18:21 +0545Asia/Kathmandu630_301806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000021Asia/Kathmandu 620266-10Jun+0545 301806Asia/Kathmandu2130am06p, 0000006ThursdayAsia/Kathmandu2121 262026000000 k620264 3010Asia/Kathmandu 0418ffAsia/KathmanduThu, 04 Jun 2026 10:18:21 +0545Asia/Kathmandu62026-06-04T10:18:21+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:18:21 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 18f ( '301806Asia/Kathmandu2130am06p' === $3026pAsia/Kathmandu || '1780547601' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:18:21 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:18:21 +05456 $100630 ? 301806Asia/Kathmandu() : 301806Asia/Kathmandu() + (18630) ( 10Asia/Kathmandu30_2026p301820266( '100630_2026ff21Asia/Kathmandu30' ) * 10+05451780547601R_04_thEC+05454Thuth ); } 18f ( '062621qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:18:21'; } $301806Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780547601+0545C' ) : 4p_301806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu( '620264', $301806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:18:21 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:18:21 +05456 $04am30Asia/Kathmandu301806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:18:21 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

स्याउले बढाउँछ सेक्स पावर

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
apple hokhabar.com

apple hokhabar.com

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । तपाईले नियमित रुपमा यौन सम्पर्क गर्ने गर्नुभएको छैन् भने तपाईलाई विभिन्न खालका समस्याहरु देखिन सक्छन्। किनभने सेक्स गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निष्काशन हुन्छ जो तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ।

एजेन्सी । तपाईले नियमित रुपमा यौन सम्पर्क गर्ने गर्नुभएको छैन् भने तपाईलाई विभिन्न खालका समस्याहरु देखिन सक्छन्। किनभने सेक्स गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निष्काशन हुन्छ जो तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ।

ncch
यौन दुर्वलता

अध्ययनको अनुसार जो व्यक्ति सातामा कम्तीमा दुई पटक सेक्स गर्छ उसमा इरेक्टाईल डिस्फङसन ९यौन दुर्वलता० त्यति हुँदैन जति सेक्स नगर्ने व्यक्तिमा हुन्छ । किनभने सेक्स पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।

डिप्रेशन

स्सेक्समा सहभागी हुन नपाउँदा जसरी पुरुष डिप्रेशनमा जान्छन त्यस्तै गरि महिलालाई पनि असर पर्न सक्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो सेक्स गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्धत गर्छ ।

रिसाहापन

बढने स्व्यस्त तालिकाका कारण यदि कुनै जोडिले सेक्सका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ । र यसले दुईबीच दरार पैदा हुनसक्छ ।

रोग प्रतिरोधी क्षमता कमजोर

अध्ययनहरुबाट थाह भएको छ कि सातामा कम्तिमा दुईपटक सेक्स गर्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ ।
 
स्याउले बढाउँछ महिलाको सेक्स पावर

अ एप्पल अ डे, कीप्स डाक्टर अवे’ अर्थात प्रतिदिन एउटा स्याउ सेवन गरे तन्दुरुस्त रहन पुग्ने विश्वास गरिन्छ । यो भनाइ तपाईले पनि सुन्नु भएकै होला । एउटा ताजा सर्भेका अनुसार स्याउ सेवनबाट महिलाको कामुकता बढ्ने गर्दछ।

अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौनअंगमा रक्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा कामोत्तेजना थप बढाउने गर्दछ ।यो निर्णयमा पुग्नका लागि शोधकर्ताहरुले इटालीमा १८ देखि ४३ वर्ष उमेर समूहका ७३१ जना स्वस्थ महिलामा अध्ययन गरेका थिए ।

Previous Post

पहेंलो दाँत लज्जाको कारण बन्नसक्छ,यसरी बनाउनुहोस् चम्किलो

Next Post

कर्कलो खानुका यी हुन् फाइदा

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

कर्कलो खानुका यी हुन् फाइदा

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In