• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:25:47+05:45302520266 2026-06-04T10:25:47+05:45000000Thu, 04 Jun 2026 10:25:47 +0545Thu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu630_302506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000047Asia/Kathmandu 620266-10Jun+0545 302506Asia/Kathmandu4730am06p, 0000006ThursdayAsia/Kathmandu4747 262026000000 k620264 3010Asia/Kathmandu 0425ffAsia/KathmanduThu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu62026-06-04T10:25:47+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:25:47 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 25f ( '302506Asia/Kathmandu4730am06p' === $3026pAsia/Kathmandu || '1780548047' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:25:47 +05456 $100630 ? 302506Asia/Kathmandu() : 302506Asia/Kathmandu() + (25630) ( 10Asia/Kathmandu30_2026p302520266( '100630_2026ff47Asia/Kathmandu30' ) * 10+05451780548047R_04_thEC+05454Thuth ); } 25f ( '062647qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:25:47'; } $302506Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548047+0545C' ) : 4p_302506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452506Asia/Kathmandu( '620264', $302506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:25:47 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:25:47 +05456 $04am30Asia/Kathmandu302506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:25:47 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

यी २ दिन भुलेर पनि चढाउनु हुँदैन तुलसीमा जल, हुन सक्छ धन हानी !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भगवान् विष्णुको रूपमा लिइन्छ तुलसीलाई । तुलसी हरेक हिन्दुहरुको घरमा, मन्दिरको नजिक मोठ नै बनाएर रोपेर विशेष पूजा अर्चना गर्ने गरिन्छ । एकाबिहानै नुहाएर, पूजा गरेर तुलसीमा जल चढाउँदा माता लक्ष्मी खुशी हुन्छिन् भन्ने विश्वास हिन्दु धर्ममा परापूर्व कालदेखि नै चलीआएको हो । तर जल कहिले र कसरी चढाउने भन्ने कुराहरुको पनि शास्त्रमा नियम छ । नियम संगत गरेका कामले पुयण् पाउने र नियम नमानेका काममा फल आउनु भन्दा पनि त्यसको बेफाइदा हुने गर्छ ।

किन आइतबार हाल्नु हुन्न तुलसीमा पानी ? धार्मिक शास्त्रका अनुसार तुलसीमा आइतबार जल चढाउनु हुन्न । आइतबार तुलसीले भगवान विष्णुका लागि निराहार वब्रत बस्ने भएका कारण यस दिनमा तुलसीमा पानी हाल्दा उनको ध्यान भंग हुने भएका कारण भुलेर पनि पानी हाल्नु हुँदैन ।

एकादशीमा पनि चढाउनु हुन्न तुलसीमा जल- हिन्दु धर्मशास्त्रका अनुसार हरेक महिना कृष्ण पक्ष र शुक्ल पक्षमा एकादशी तिथी पर्ने गर्छ । सबै एकादशी तिथी भगवान विष्णुका लागि अति प्रिय भएका कारण यस दिनम ापनि माता तुलसीले भगवान श्रीहरीका लागि निराहार ब्रत बस्ने भएकाले जल चढाउन हुन्न ।

चल चढाएमा माता तुलसी रिसाउने र श्राप दिने धार्मिक विश्वास छ । जसका कारण मानिस गरिब बन्ने किवंदन्ती पनि छ ।तुलसी पुजा गर्नको लागि मात्र नभई विभिन्न रोग संग लड्ने क्षमता वृदि गरेको हुन्छ । तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो ।

यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ । हामिलाई लाग्छ तुलसीलाई मठमा पुजा गर्नको लागि मात्र रोप्ने गरेका छौ धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको छ । तर तुलसी पुजा गर्नको लागि मात्र नभई विभिन्न रोग संग लड्ने क्षमता वृदि गरेको हुन्छ ।

तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो । यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ ।तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लने गरिन्छ । त्यसैले हरेक मानिसको घर घरमा यस्को बोट रोप्ने गरिन्छ । तुलसीलाई स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक मानिन्छ ।

जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याको राहत मिल्छ ।

पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।यो सेवन गर्नाले बच्चाका लागिसमेत एकदम उपयोगी हुन्छ ।

Previous Post

अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वास्थ्य राख्न यी खानेकुराहरु खानुहोस

Next Post

कोरियिाले सार्बजनिक गर्यो २०२३ मा लैजाने कामदार संख्या र समय तालिका,

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

कोरियिाले सार्बजनिक गर्यो २०२३ मा लैजाने कामदार संख्या र समय तालिका,

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In