साताको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट छ । उक्त दिन बजार ५३.७० अंकले घटेर २०९७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा घट्दा बिपीडब्लु लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, सिटी होटल लिमिटेडको ९.९८ प्रतिशत, एनसीसी डिबेञ्चरको ७.७८ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको ५.५६ प्रतिशत, लक्ष्मी उन्नती कोषको ५.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।






Discussion about this post