• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:27:28+05:45302720266 2026-06-04T09:27:28+05:45000000Thu, 04 Jun 2026 09:27:28 +0545Thu, 04 Jun 2026 09:27:28 +0545Asia/Kathmandu630_302706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000028Asia/Kathmandu 620266-9Jun+0545 302706Asia/Kathmandu2830am06p, 0000006ThursdayAsia/Kathmandu2828 262026000000 k620264 3009Asia/Kathmandu 0427ffAsia/KathmanduThu, 04 Jun 2026 09:27:28 +0545Asia/Kathmandu62026-06-04T09:27:28+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:27:28 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 27f ( '302706Asia/Kathmandu2830am06p' === $3026pAsia/Kathmandu || '1780544548' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:27:28 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:27:28 +05456 $90630 ? 302706Asia/Kathmandu() : 302706Asia/Kathmandu() + (27630) ( 9Asia/Kathmandu30_2026p302720266( '90630_2026ff28Asia/Kathmandu30' ) * 09+05451780544548R_04_thEC+05454Thuth ); } 27f ( '062628qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:27:28'; } $302706Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544548+0545C' ) : 4p_302706Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302706Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452706Asia/Kathmandu( '620264', $302706Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:27:28 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:27:28 +05456 $04am30Asia/Kathmandu302706Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:27:28 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

के हुन्छ ? जब बिहान खाली पेटमा लसुन खाइन्छ,

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

‘बाह्र मसला एक लसुन’ । नेपाली समाजमा प्रचलित यो भनाइले मसलाको रुपमा लसुन कति अपरिहार्य छ भन्ने जनाउँछ । खासगरी लसुनले माछामासु र तरकारीको स्वाद दोब्बर बढाइदिन्छ । तर लसुनको उपयोग स्वाद बढाउनमा मात्र छैन । यो औषधीय गुणले पनि भरिपूर्ण छ ।

 

खासगरी लसुनमा एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक गुण हुन्छ । यो फस्फोरस, जिंक, पोटासियम र म्याग्नेसियम जस्ता मिनरल्सले भरपुर हुन्छ ।

लसुनलाई औषधिको रुपमा प्रयोग गर्ने चलन पनि व्यापक छ । खासगरी बिहान खाली पेटमा केही केस्रा लसुन खाँदा स्वास्थ्यमा कतिपय लाभ गर्छ भन्ने बुझाइ छ । वास्तवमै खाली पेटमा लसुन खाँदा फाइदा गर्छ ? यसले कुनै निश्चित समस्यामा फाइदा गर्ने हो वा सबै समस्यामा ?

कति लसुन खानु उपयुक्त ?

यदि लसुन बिहान खाली पेटमा खाँदै हुनुहन्छ भने लसुनको केस्रोको बनावटअनुसार मात्रा मिलाएर खानुपर्छ । जस्तै ठूलो केस्रा भए एक-दुई केस्रा (जस्तै चाइनिज लसुन), ठिक्कको लसुन भए दुई-तीन केस्रा, स–साना भए चार-पाँच केस्रा लसुन सेवन गर्नु स्वास्थ्यवर्द्धक मानिन्छ । तर यसको फाइदाको लागि लसुनको सानो एक केस्रा वा आधा केस्रा मात्र खाएमा केही शरीरमा केही असर गर्दैन ।

यसको लागि दैनिक नियमित रुपमा मात्रा मिलाएर सेवन गर्नुपर्दछ । यसरी सेवन गर्दा यसले औषधिको रुपमा काम गर्दछ । साथै फाइदा गर्छ भन्दैमा तर एकैचोटि लसुनको सिंगै पोटी खानुहुँदैन । यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

कसरी खाँदा हुन्छ ?

लसुन जसरी खाँदा पनि फाइदाजनक नै हुन्छ । सामान्यतया काँचो, पोलेर, पकाएर र अचार बनाएर खाने गरिन्छ । तर एकदम उपयुक्त भनेको काँचो लसुन खानु नै लाभदायक मानिन्छ । पकाएको लसुनमा औषधीय गुण कम हुन सक्छ ।

क–कसले खानु हुँदैन ?

ग्यास्ट्रिक वा एसिडिटी भएका वा लसुनको एलर्जी हुने सेवन नगर्दा हुन्छ । जस्तै मुटुरोगका बिरामी, श्वासप्रश्वासको बिरामी र दमको बिरामीले खानुहुँदैन । त्यस्तै बिरामीले रगत पातलो बनाउने औषधि सेवन गरिरहेका छन् भने पनि लसुनको सेवन गर्नुहँदैन । किनकि यस्तो अवस्थामा लसुन सेवन गरेमा अन्य समस्या बढ्न सक्छ ।

लसुनका अन्य फाइदा

कोलोस्टेरोल घटाउन मद्दत : रक्तनलीमा जम्मा हुने खराब कोलेस्टेरोल जम्मा हुन दिंदैन । यसले रक्तप्रवाह सहज बनाउने गर्छ । यसले गर्दा मस्तिष्कलाई तेजिलो र स्वस्थ बनाउने, मुटुलाई स्वस्थ राख्न, छाला स्वस्थ बनाउन पनि सहयोग गर्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्ने : लसुन खानाले उच्च रक्तचापबाट टाढा राख्ने कम गर्छ । लसुनले रक्तसञ्चारलाई नियन्त्रण गर्न मद्दत गर्छ । उच्च रक्तचापबाट भएका व्यक्तिहरुले चिकित्सकको सल्लाहअनुसार हरेक दिन लसुनको सेवन गर्दा लाभदायक हुन्छ ।

पाचन प्रणालीमा सहयोगी : लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको केस्रा चपाएर खाएमा पाचन प्रक्रिया राम्रो हुन्छ । साथै यसले खाना रुचि बढाउँछ । लसुन चपाएर खान सकिंदैन भने पुरै केस्रा नै नचपाइकन निलेर खाँदा पनि हुन्छ । यसको कारण पेटसम्बन्धी हुने समस्याबाट मुक्ति दिलाउँछ ।

तनाव कम गर्न उपयोगी लसुन : लसुनले तनाव कम गर्न पनि सहयोग गर्छ । हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ, जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिंदैन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।

रोगप्रतिरोधात्मक क्षमता बढाउने : दैनिक बिहान लसुनको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढाउने गर्छ । विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ ।

लसुन बेफाइदा ?

सास गन्हाउने, दिनहुँ लसुन खाँदा पूरै जीउ नै गन्हाएको जस्तो हुने, मुख, पेट, आन्द्रा, छाती, मुटु पोल्ने, पेटभित्र ग्यास बढ्ने, पेट फुल्ने जस्ता समस्या हुन सक्छ ।

Previous Post

यी ६ कुराको पूजा गर्नाले हट्छन् जीवनका सबै समस्या हरेक क्षेत्रमा हुनेछ उन्नति !

Next Post

भारी वर्षा भएका पाँच जिल्ला मध्य सबैभन्दा धैरै पानी नवलपुरमा पर्‍यो

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

भारी वर्षा भएका पाँच जिल्ला मध्य सबैभन्दा धैरै पानी नवलपुरमा पर्‍यो

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In