HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

अप्सरा आचार्य by अप्सरा आचार्य
६ महिना अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter
मङ्सिर १० गते ।  उसको जन्म दिन हो”
बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको चिया र मालपुवा बाँड्दै थिए । सडकमा रहेका असहायहरुको खोजी गर्दै चिया खुवाउँदै थिए । जेनजी आन्दोलनमा सहिद हुनुभएका रसिक खतिवडा खत्रीको आज जन्मदिन हो । रसिक जीवित भएको भए जन्मदिनमा सधैँ आफैँले चिया पकाएर बिस्कुट, मालपुवा, दुनोट केही न केही खानेकुरा बाँड्न सङ्कटा, बसन्तपुर पुग्थे । छोराले जन्मदिन मनाउने शैली हेर्दै आएका पुरुषोत्तम दम्पत्तीले उहाँले संसार छोडे पनि चिया खुवाउन वसन्तपुर पुगेको बताउनुभयो । “उ यसरी नै आफ्नो जन्मदिनमा सडकका असाहयहरुलाई खाजीखोजी चिया खुवाउँथ्यो”, आमा रचनाले स्मरण गर्दै भनिन्, “दीनदुःखी देख्नै नसक्ने मेरो छोरोको के गल्ती थियो ? अनाहकै ज्या’न गु’मायो ।”छोराको सम्झनामा रचनाको रुनुबाहेक अरु कुनै विकल्प छैन । रसिकले गरेका हरेक राम्रा बानी र व्यवहार मात्रै आफ्नो आँखाभरि फनफनी नाच्ने गरेको उनले बताइन् । जति दिन बित्छ, रचनाको कोखले छोरो खोजिरहन्छ । चिच्याएर रुनु पनि कति रुुनु ? रचनाका अनुसार छोराको सम्झनामा रुँदारुँदै आँसु सुकिसकेको छ । मन भने चर्किरहन्छ । आज रसिक बाँचेको भए, २३ वर्षमा टेक्नुहुन्थ्यो । बल्लतल्ल हुर्काएको छोरोले बिना कसुर ज्या’न गु’माउनु पर्दा राज्यसँग रचनाको थुप्रै प्रश्न छन् । उनले भनिन्,“किन मा’रियो मेरो छोरो ? के गल्ती थियो उसको ?” उनका एक मात्रै २२ वर्षे छोराले भदौ २३ गतेको जेनजी आन्दोलनमा सहिद भए । छोरो गु’माउँदाको घाउ आलै छ ।
जेनजी आन्दोलनको प्रदर्शनीका क्रममा भदौ २३ गते नै दिउसो गो’ली लागेर ज्या’न गु’माएका रसिकले संसार छोडे पनि आमाबुबाको लागि छोरो संसारमा नरहेको विश्वास छैन । घटना भएको दिन साथीहरुले गो’ली लागेर ढ’लेका रसिकको ज्याकेट र मोबाइल घरमा पुर्‍याइदिएका थिए । साथी क्याफेमा छ भन्दै झुटो बोसेर आमा रचनालाई वास्तविकता लुकाएछन् । त्यतिबेलासम्म पनि रचनालाई छोरो यस संसारमा नरहेको भन्ने कुनै सुइँको नै थिएन । तर, पछि अस्ट्रेलियामा रहेकी छोरीले छोराको अवस्थाबारे भिडियो पठाएपछि भने रचनाले अन्धकार महशुस गरिन् ।

 

Previous Post

ताई पोको हाउजिङ अपार्टमेन्टमा आगजनीमा कम्तिमा ४४ को मृत्यु-२ सय ७९ बेपत्ता

Next Post

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

फेसबुकमा लामो Status लेख्दै कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो । उनले लेखेकी छिन्...

Read more

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१० महिना अगाडि
1.2k

युुवाहरुलाई विदेश जान रोकी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता -प्रधानमन्त्री ओली

१० महिना अगाडि
1.2k
Next Post

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.