मधेस प्रदेश सरकारले प्रदेश भित्र स्नातक उत्तीर्ण गरि बेरोजगार रहेका १८ देखि ३५ उमेर समुहका युवाहरुलाई महिनाको २ हजार रुपैंया जीवन निर्वाह (बेरोजगार) भत्ता दिने तयारी गरेको छ ।
योजना कार्यान्वयन भएपछि प्रदेशका युवाहरूलाई आर्थिक सहयोग र रोजगारी खोज्न सहजता हुनेछ ।







Discussion about this post