HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

वैशाख ७ गते शक्तीशाली सूर्य ग्रहण लाग्दै,यी २ राशिको चम्किनेछ भाग्य !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in गृहपृष्ठ, जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हिन्दू धर्ममा सूर्य र चन्द्रग्रहणलाई निकै मान्यता दिईन्छ। यस दिनको धेरै धार्मिक महत्व छ। यस्तो अवस्थामा मानिसहरु वर्षभरी नै सूर्य र चन्द्रग्रहणको पर्खाईमा बस्छन्

आगामी वर्ष वि.सं. २०८० सालको सूर्य ग्रहणको कुरा गर्ने हो भने यो ग्रहण अर्को वर्षको वैशाखमा लाग्दैछ। ज्योतिषशास्त्रका अनुसार यसले सबै १२ राशिलाई असर गर्छ। यस्तो अवस्थामा कुन राशिमा यो ग्रहणले शुभ र अशुभ प्रभाव पार्छ भन्ने जान्न जरुरी छ। सूतक काल कति समयसम्मको लागि लाग्नेछ त ?

समयस् वि.सं. २०८० सालको पहिलो सूर्य ग्रहण वैशाख ७ गते बिहिबारको दिन लाग्नेछ। यो ग्रहण बिहान ७ बजेर १९ मिनेटबाट सुरु हुनेछ र मध्याह्न १२ बजेर ४४ मिनेटसम्म रहनेछ।

यो उपछाया ग्रहण हुनेछ । यो ग्रहण एसियाका केही देशसहित अस्ट्रेलिया, हिन्द महासागर र अन्टार्कटिकामा मात्रै देखिनेछ। त्यस्तै, यो ग्रहण नेपालबाट भने देखिनेछैन्। सोहीँ कारण यहाँ सूतक काल मान्य हुँदैन्।

राशिहरूमा प्रभाव: वि.सं. २०८० सालको पहिलो सूर्य ग्रहण केही राशिका लागि शुभ साबित हुनेछ। मिथुन र वृष राशिका मानिसहरुलाई यसबाट राम्रो लाभ मिल्नेछ। मेष, कन्या र सिंह राशिका लागि यो ग्रहण शुभ मानिएको छैन।

Previous Post

कक्षा १० पढ्दै गर्दा ट्युसन पढाउने सरसँग प्रेम गर्न पुगेछु, मेरो कोठामै हामीबीच यौ’नसम्पर्क हुने गथ्र्यो

Next Post

पोर्न लत के हो? यसका मुख्य कारण, लक्षण र उपचार के हुनसक्छ थाहा पाउनुहोस

HoKhabar

HoKhabar

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

१० महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k
Next Post

पोर्न लत के हो? यसका मुख्य कारण, लक्षण र उपचार के हुनसक्छ थाहा पाउनुहोस

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.