HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

१६ वर्षीय किशोरको डरलाग्दो अ’पराध- जंगलमा कुरेर बसे, बला’त्कारपछि हत्या गरे

अप्सरा आचार्य by अप्सरा आचार्य
८ महिना अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter
खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मीका सिवा परियारको बला’त्कारपछि ह’त्या भएको छ।
भदौ ३० गते बेलुकी सहकारीबाट घर फर्किने क्रममा उनीमाथि योजनाबद्ध रूपमा बला’त्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
रेश्मीकालाई जंगलतर्फ धकेल्दै तल झारेपछि अचेत अवस्थामा बला’त्कार गरी सलले घाँटीमा कसेर ह’त्या गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।
घटनामा सामूहिक संलग्नताको हल्ला भए पनि अनुसन्धानपछि एक किशोर मात्रै संलग्न रहेको प्रमाणित भएको प्रहरीले जनाएको छ। किशोरलाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ।
एक छोरीकी आमा समेत रहेकी रेश्मीकाको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन्।खासगरी १६ वर्षीय किशोरले त्यसदिन जङ्गलमा गएर कुरिरहे । रेश्मीका कार्यालयबाट फर्किने क्रममा उनलाई पछाडिबाट धकेलेर सडकमुनि झारे । सडकभन्दा तल जङ्गलतर्फ भिरालो जग्गामा रेश्मीका उम्किन पाइनन् ।
सडकभन्दा करिब डेढ सय मिटर तल धकेल्दै घिसार्दै लगेपछि रेश्मीका अचेत भइन् । अचेत अवस्थामै किशोरले उनीमाथि बलात्कार गरे । त्यसपछि उनले रेश्मीकाकै सलले घाँटीमा क’सेर ह’त्या गरेको खुलेको छ ।
घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गर्दा पक्राउ परेका किशोर एक्लै घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए।
घटनामा दोषी किशोरलाई प्रहरीले पक्राउ गरिसकेको छ । कानुनतः १८ वर्ष भन्दा कम उमेरको भएकाले उनको पहिचान खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।
युवती दिप्रुङ चुइचुम्मा ५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा काम गर्दैआएकी थिइन् ।
Previous Post

चाडबाडको बेलामा यात्रुलाई सास्ती – वर्षाका कारण देशका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Next Post

सेयर बजारमा सकारात्मक सर्किट-५८ अंकले बढ्यो नेप्से

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

सेयर बजारमा सकारात्मक सर्किट-५८ अंकले बढ्यो नेप्से

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.