HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

टिकटकबाट उदाएका टिकटक स्टार आयुष सिंह ठकुरी फ्लिममा खेल्दै

अप्सरा आचार्य by अप्सरा आचार्य
१० महिना अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरी अब फिल्म खेल्ने भएका छन्। उनी फिल्म ‘राम नाम सत्य’ मार्फत अभिनय यात्रा सुरु गर्न लागेका हुन्। फिल्म माइकल चन्दको निर्देशनमा बन्न लागेको हो।

निर्देशक चन्द र निर्माता उपेन्द्र शाहीसँग आयुषले कागजी सम्झौता गरेका छन्। फिल्ममा साइन गरेपछि आयुषले भने, ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ। तर ‘राम नाम सत्य’को कथा सुनेपछि यहीबाटै डेब्यु गर्ने निर्णय लिएको हुँ। यो फिल्मको कथा र मेरो भूमिका पावरफूल छ, त्यसैले साइन गरेको हुँ।’

उनकाे चरित्रबारे खुलाइएकाे छैन्। निर्माण टिमका अनुसार आयुष केही महिनादेखि फिल्मको तयारीमा जुटेका छन्। फिल्मका लागि आयुषले तालिम लिइरहेको निर्देशक चन्दले बताए। उनले भने, ‘हामीबीच सहमति भएपछि उनलाई एक्सनको तालिम दिइरहेका छौँ। अब अभिनय प्रशिक्षण पनि सुरू हुँदैछ । फिल्मका लागि उनले निकै मिहिनेत गरिरहेका छन्।’

फिल्मको कथा एक्सन, सस्पेन्स र प्रेमकथा मिश्रित रहेको टिमको दाबी छ। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुने  फिल्म यही साउनको अन्तिम साता छायांकन सुरू गरिनेछ। चितवन, काठमाडौँलगायत स्थानमा छायांकन गर्ने टिमको तयारी छ।

फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरीलगायत कलाकारको अभिनय रहनेछ। उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्म संजय लामाको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ।

Previous Post

साउन १५ मा किन खाइन्छ खिर ?के छ यसको महत्व ?जानौ

Next Post

सेयर बजार घट्ने क्रम जारी ,आजपनि ३१.५० अंकले घट्यो नेप्से

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

सेयर बजार घट्ने क्रम जारी ,आजपनि ३१.५० अंकले घट्यो नेप्से

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.