HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अमेरिकामा बाढीले हालसम्म ५१ जनाको मृत्यु, २७ बेपत्ता

अप्सरा आचार्य by अप्सरा आचार्य
११ महिना अगाडि
in अवर्गीकृत, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राज्य टेक्सासमा शुक्रबार भएको भारी वर्षापछि आएको ग्वाडालुप नदीमा आएको बाढीका कारण हालसम्म ५१ जनाको मृत्यु भएको छ भने करिब २७ जना किशोरीहरू बेपत्ता भएका छन्।

ग्वाडालुप नदी नजिकै किशोरीहरूको समर क्याम्प रहेको थियो। सोही क्रममा बाढीले उनीहरूलाई बगाएको थियो। अधिकारीहरूका अनुसार मात्र केवल ४५ मिनेटको समयमा नदीको सतह २६ फिट (८ मिटर) माथि उठ्यो र घर तथा सवारी साधनहरू बगायो।

मौसम विभागका अनुसार बाढीको खतरा अझै पनि कायमै छ। बेपत्ता बालिकाहरूको खोजी गर्न हेलिकप्टर, डुङ्गा र ड्रोन प्रयोग भइरहेको छ। अझै धेरै मानिसहरू बेपत्ता हुने आशंका गरिएको छ।

टेक्सासका गभर्नर डान प्याट्रिकले उद्धार टोली काम गरिरहेको बताए। जसमा नौ उद्धार टोली, १४ हेलिकप्टर र १२ ड्रोन प्रयोग भइरहेको छ। अहिलेसम्म ८५० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ।

केर्भिल नजिकै रहेको किशोरीहरूको समर क्याम्प पूर्ण रूपमा डुबेको थियो। क्याम्पमा रहेका ७५० जना किशोरीहरूको उद्धार गरिएको थियो।

क्याम्पमा बिजुली छैन र धेरै किशोरकिशोरीहरू अझै पनि उद्धारको पर्खाइमा छन्। अधिकारीहरूले बेपत्ता व्यक्तिहरूको यकिन संख्या दिन सम्भव नभएको बताएका छन्।

Previous Post

विकाश हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Next Post

घरमा किन रोपिन्छ तुलसी ?यस्ता छन् फाइदा जानिराखौं

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक गरिन – १०० दिनमा गरिएका सुधारका काम

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k
Next Post

घरमा किन रोपिन्छ तुलसी ?यस्ता छन् फाइदा जानिराखौं

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.