HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

जन्डिस, पत्थरी र क्यान्सर जस्ता घातक राेगको अचूक औषधि पाकेको मेवा ! यस्तो छ प्रयोग गर्ने तरिका

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी को भण्डार हुन्छ । यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ ।

कोलेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी बढाउनमा यो निकै उपयोगी हुन्छ । जन्डिस हुने स्वम्भावाना स् मेवामा पाईने पपाइन र बिटा केरोटिन नामक पदार्थको कारण शिरीरमा जन्डिस र अस्थमा जस्ता ख` तरनाक रोगहरूको सम्भवना निकै बढ्छ ।

मेवामा यी दुवै पदार्थको प्रशस्त मात्रा पाईन्छ । किड्नीमा पत्थरी स् हुनतस् मेवाको सेवनले क्यान्सर, हाइपरटेन्शन, ब्लड भेसेल डिसअर्डरबाट सुरक्षा मिल्छ तर एक अध्ययनमा यो कुरा पनि पत्ता लागेको छ कि मेवाको अत्यधिक सेवनले किड्नीमा पत्थरीको समस्या उत्पन्न हुनसक्छ । मेवामा अधिक मात्रामा पाईने भिटामिन सी यसको लागि जिम्मेवार हुन्छ ।

यस्ता छन् मेवा खानुका फाईदाहरु:-

क) नियमित मेवा खाने गर्नाले र`गतमा कोलेस्ट्रुोल धेरै भएकाकाहरूलाई राम्रो हुन्छ। मेवामा धेरै फाइबर पाइने भएकाले यसले र`गतको कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ। मेवामा भएको इन्जाइमले कोलस्ट्रोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृ`द“या`घा`त हुने सम्भावना कम हुन्छ।

ख) मेवा मात्रै होइन, मेवाभित्र रहेको बियाँ पनि स्वास्थ्यका लागि निकै फलदायी मानिन्छ। यसमा जीवाणु प्रतिरोधी गुण हुने भएकाले यसको नियमित सेवनले शरीरमा एन्टिबायोटिकको काम गर्ने भएकाले शरीरमा हुने विभिन्न संक्रमणबाट बचाउँछ। यस्तै, मेवाको बियाँलाई मसिनो बताएर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिँदैन र घाउ छिट्टै निको हुन्छ।

ग) मेवामा प्रशस्त मात्रामा भिटामिन बी पाइन्छ, जसले गर्दा रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै आँखाको दृष्टि, छाला र श्वासप्रश्वासका लागि राम्रो मानिन्छ। भिटामिन एको कमी गर्भवती महिलाका लागि खतरापूर्ण हुने भएकाले नियमित रूपमा गर्भवतीले मेवा खानु फाइदाजनक मानिन्छ।

घ) मेवामा प्रशस्त मात्रामा फोलिक ए“ सिड तथा भिटामिन बी पाइने गर्छ। गर्भवती महिलाले नियमित रूपमा मेवा खाने गर्नाले यसमा पाइने फोलिक ए“ सिडले आमाको पेटमा बच्चाको वृद्धि र किकास राम्रोसँग हुने तथा अपांग बच्चा जन्मने सम्भावना धेरै कम हुन्छ।

ङ) नियमित रूपमा मेवा खाने गर्नाले कलेजोको समस्या भएकाहरूका लागि राम्रो हुन्छ। अझै जण्डिसको समस्या भएकाहरूका लागि नियमित रूपमा मेवा खानु राम्रो मानिन्छ। मेवाले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न राम्रो मानिन्छ।

च) मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकाले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ साथै यसले र`गतलाई सफा पनि बनाउँछ। छ) मेवाको जुस खानाले म`ल`द्वारको संक्रमण हटाउन सहयोग गर्छ। यस्तै, नियमित मेवा खानाले आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीलाई यो लाभदायी मानिन्छ। यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ ।

Previous Post

सोमबार नेप्से परिसूचक ११.६९ अंकले वृद्धि

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन , आज २०८० साल असार १२ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन , आज २०८० साल असार १२ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.