HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सोमबार नेप्से परिसूचक ११.६९ अंकले वृद्धि

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कारोबार खुल्ने वित्तीकै आक्रामक रुपमा बढ्न सुरु गरेको नेप्से सूचक अधिकतम २१५४ अंकसम्म पुग्यो । तर कारोबारको अन्तिममा नेप्से सूचक २१२९.४२ अंकमा सिमित भएको छ ।

सेयर बजारले माथितिरको यात्रा सोमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा तरलता निकै सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ । सोमबार ५ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

बीमा कम्पनी र हाइड्रोपावरका लगानीकर्ताले नाफा बुक गर्दा बजार माथि जान सकेन । बीमा, हाइड्रो, होटल लगायतका सूचकमा नाफा बुक गरेर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको शेयर उठाएका छन् । आज सबैभन्दा धेरै होटल समुहका शेयरमै बढि चलखेल भएको छ । अन्तिम समयसम्म पनि होटलको सूचक घटिरहेको थियो । तर कारोबारको अन्तिम मिनेटमा होटलको शेयर मूल्य बढाएर समग्र नेप्से सूचक नै बढाइएको छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स तथा फाइनान्सको शेयर मूल्यमा सुधार देखिएको छ भने बाणिज्य बैंक र विकास बैंकको शेयर मूल्यमा सामान्य सुधार देखिन्छ ।

सोमबार १२३ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । कुल ५ अर्ब ३१ करोडको कारोबार हुँदा सर्वाधिक धेरै शिवम सिमेन्टको मात्रै ४२ करोड २ लाखको खरिद बिक्री भएको छ ।

बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गइरहेको छ । बैंक वित्तीय संस्थाहरुको कर्जा धेरै नै बिग्रिए पनि राष्ट्र बैंकले भरथेग गरेर बसिरहेको छ । बैंकहरुले शेयरधितो कर्जामा ध्यान केन्द्रित गरिरहेका छन् । यसले पनि बजारमा सुधारका लागि सपोर्ट गरिरहेको छ ।

Previous Post

कारबाही नगर्न प्रहरीलाई प्रकाश सपुतको अनुरोध

Next Post

जन्डिस, पत्थरी र क्यान्सर जस्ता घातक राेगको अचूक औषधि पाकेको मेवा ! यस्तो छ प्रयोग गर्ने तरिका

HoKhabar

HoKhabar

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

६ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

७ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post

जन्डिस, पत्थरी र क्यान्सर जस्ता घातक राेगको अचूक औषधि पाकेको मेवा ! यस्तो छ प्रयोग गर्ने तरिका

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.