HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

भारतीय चर्चित अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in अवर्गीकृत, स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भारतीय चर्चित अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर भएको छ । ‘ससुराल सिमर का’ लगायत सुपरहिट टिभी सिरियलबाट चर्चा बटुलेकी अभिनेत्रीलाई दोस्रो चरणको कलेजोको क्यान्सर भएको हो ।

दीपिकाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक पोस्ट मार्फत आफ्नो रोगको बारेमा जानकारी दिएकी हुन् । आफूलाई केही हप्तादेखि पेटको माथिल्लो भागमा दुखिरहेको अनि त्यसपछि जाँच गर्दा कलेजोमा टेनिस बल आकारको ट्युमर भेटिएको पोष्टमा उनले लेखेकी छिन् ।

परीक्षणले ट्युमर क्यान्सर भएको र क्यान्सर स्टेज २ मा रहेको देखाएको पनि उनले बताइन् । ‘यो हाम्रो जीवनको सबैभन्दा कठिन समय हो… तर यो लडाईं पूर्ण सकारात्मकता र साहसका साथ लड्न म तयार छुँ । इन्शाअल्लाह, म यसलाई जित्नेछुँ,’ दीपिकाले लेखेकी छिन् ।दीपिकाको यो पोस्टमा टिभी उद्योगका कलाकारहरू उनको समर्थनमा अगाडि आएका छन् । सबैले उनलाई माया, साहस र प्रार्थनाको साथमा शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । हालै ‘सेलिब्रेटी मास्टरशेफ’मा दीपिका सँगै देखिएका गौरव खन्नाले पनि अभिनेत्रीलाई बलियो रहन भन्दै कमेन्ट गरेका छन् । ‘दीपिका… हाम्रा सबै प्रार्थनाहरू तपाईंसँगै छन्…. तपाईं यो लडाईं पक्कै जित्नुहुनेछ,’ कमेन्टमा गौरवले लेखेका छन् ।श्रद्धा आर्य, अविका गौर, आरती सिंह, काम्या पञ्जाबी, गौहर खान, हिमांसी खुराना, करणवीर शर्मा र टीना दत्ता जस्ता धेरै स्टारहरूले पनि दीपिकालाई कमेन्ट मार्फत शीघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन् ।

Previous Post

नवलपरासीमा स्कुल भ्यान र एम्बुलेन्स र ठोक्किदा एकको मृत्यु, पाँच घाइते

Next Post

जब डाँको छाडेर रुन्छौं, शरीरमा के-के हुन्छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक गरिन – १०० दिनमा गरिएका सुधारका काम

५ महिना अगाडि
1.2k

प्रतिनिधिसभा निर्वाचनको तीव्र तयारी, यस्तो छ कार्यतालिका

६ महिना अगाडि
1.2k

अब युवालाई महिनाको २ हजार बेरोजगार भत्ता

६ महिना अगाडि
1.2k

लुक्लाबाट उडेको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना :

७ महिना अगाडि
1.2k
Next Post

जब डाँको छाडेर रुन्छौं, शरीरमा के-के हुन्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.