हिन्दु धर्मका कुनै पनि शुभ कार्यको थालनी गर्नुपूर्व दियो बाल्ने परम्परा हुन्छ।
विहान बेलुका हुने पूजामा पनि दियो बाल्ने परम्परा छ। हिन्दु धर्मशास्त्रका अनुसार दियो बाल्न एउटा मन्त्र जप्नुपर्छ।
दीपज्योतिस् परब्रह्मस् दीपज्योतिस् जनार्दनस्।
दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते।।
शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां।
शत्रुवृद्धि विनाशं च दीपज्योतिस् नमोस्तुति।।
धर्मग्रन्धका अनुसार, दियो बाल्ने ससमयमा यो मन्त्र उच्चारण गर्दा शत्रुको नाश हुन्छ भने घरमा सख शान्ति र समृद्धि आउँछ।
यो मन्त्र उच्चरण गर्द आरोग्य अर्थात स्वास्थ्य राम्रो हुन्छ। साथै धन सम्पत्ति वृद्धि हुन्छ।
यो मन्त्रको उच्चारण गर्दा पापको नाश हुनुका साथै शुभ फलको प्राप्ति हुन्छ।





Discussion about this post