• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:09:46+05:45300920266 2026-06-04T09:09:46+05:45000000Thu, 04 Jun 2026 09:09:46 +0545Thu, 04 Jun 2026 09:09:46 +0545Asia/Kathmandu630_300906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000046Asia/Kathmandu 620266-9Jun+0545 300906Asia/Kathmandu4630am06p, 0000006ThursdayAsia/Kathmandu4646 262026000000 k620264 3009Asia/Kathmandu 0409ffAsia/KathmanduThu, 04 Jun 2026 09:09:46 +0545Asia/Kathmandu62026-06-04T09:09:46+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:09:46 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 09f ( '300906Asia/Kathmandu4630am06p' === $3026pAsia/Kathmandu || '1780543486' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:09:46 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:09:46 +05456 $90630 ? 300906Asia/Kathmandu() : 300906Asia/Kathmandu() + (09630) ( 9Asia/Kathmandu30_2026p300920266( '90630_2026ff46Asia/Kathmandu30' ) * 09+05451780543486R_04_thEC+05454Thuth ); } 09f ( '062646qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:09:46'; } $300906Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543486+0545C' ) : 4p_300906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450906Asia/Kathmandu( '620264', $300906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:09:46 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:09:46 +05456 $04am30Asia/Kathmandu300906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:09:46 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कोरियामा नेपाली युवकले आत्महत्या गरेपछि बाँकी नेपालीले कम्पनी छाड्दै

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण कोरियामा एक नेपाली युवकले आत्महत्या गरेपछि बाँकी नेपालीले उक्त कम्पनी छोड्ने भएका छन् । छल्लानाम्दो मोक्पोस्थित ‘वुसङ पिग फार्म’ मा कार्यरत म्याग्दीका २८ वर्षीय तुलसी पुन मगर गत शनिवार मृत फेला परेका थिए । उनले आत्महत्या गरेको अवस्थामा फेला परेपछि उक्त फार्ममा काम गर्दै आएका अन्य नेपालीले समेत कम्पनी छोड्ने भएका हुन् ।त्यहाँ कार्यरत बाँकी नेपालीले उक्त घटनापछि काम नगर्ने बताएका छन् । सोलस्थित नेपाली राजदूतावासको आग्रहमा रोजगारदाताले उनीहरूलाई अन्यत्र काम गर्न जान दिन सहमत भएका हुन् । काउन्सुलर मैया कँडेलले कम्पनीको साहुले चरणबद्ध रूपमा नेपालीलाई कम्पनी छोड्न दिने सहमत भएको बताइन् । एकै पटक सबै कामदारले कम्पनी छोड्दा फार्ममा समस्या हुने बताउँदै कम्पनी सञ्चालक क्रमिक रूपमा कामदारलाई अन्यत्र काम गर्न दिन सहमत भएको उनको भनाइ छ । दुई साताभित्र नेपाली कामदारले उक्त कम्पनी छोडिसक्ने उनको भनाइ छ । मृतक मगरसहित १८ जना नेपाली उक्त फार्ममा कार्यरत थिए । तीमध्ये १५ जनालाई दुई साताभित्रमा अन्यत्र पठाइने बताइन् ।

कँडेलका अनुसार १८ मध्ये ३ जनाले कम्पनीबाट ‘रिलिज लेटर’ लिएर घटनापछि तत्काल कम्पनी छाडेका थिए भने अब १५ जना बाँकी छन् ।

के भएको हो ? 

गत शनिबार मगर आफ्नै कोठामा मृत फेला परेका थिए । पोस्ट्मार्टम रिपोर्टअनुसार उनले आत्महत्या गरेका थिए । उक्त फार्ममा कार्यरत नेपालीले अत्यधिक काम गर्दा शारीरिक तथा मानसिक तनाव झेल्नुपरेको बताएका थिए । उनीहरूले काममा निरन्तरता दिन नचाहेको बताएका थिए ।

घटनापछि दूतावासले वस्तुस्थिति बुझ्न श्रम काउन्सिलर कँडेलसहित टोलीलाई फार्ममा पठाएको थियो । टोलीले जानकारी लिने क्रममा आइन्दा त्यस्ता घटना हुन नदिनेतर्फ सचेत गराएको थियो ।

आफूलाई एकदमै गाह्रो भइरहेको, काम गर्न नसक्ने बताएपछि मगर शुक्रबार नेपाल फर्किने तयारीमा थिए । सार्वजनिक भएका विभिन्न भिडियो सामग्रीमा नेपाली म्यानेजरले कुटपिट गरेको, अत्यधिक काममा लगाएको जस्ता आरोप लगाएका थिए । तर टोलीले अनुगमनका क्रममा त्यस्तो नदेखिएको र गुनासो नआउनेगरी काममा लगाउन भन्दै सचेतसमेत गराएको थियो ।

उनको मृत्युपछि फार्म सञ्चालकले दुःख व्यक्त गर्दै उनको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको कँडेलले बताइन् । कोरिया पुगेको ४ महिनामै उनले आत्महत्या गरेका थिए । जसले गर्दा कम्पनीले धेरै आर्थिक सहायता प्रदान गर्न नसक्ने तर, फार्म सञ्चालकले मानवीय नाताले आफूले सक्ने सहयोग दिने प्रतिबद्धता जाहेर गरेको कँडेलको भनाइ छ ।

फार्म सञ्चालकको प्रतिबद्धतापछि दूतावासले मगरको परिवारलाई आवश्यक कागजात तत्काल पठाउन अनुरोध गरेको छ । मगरको शव भने शुक्रबार बेलुकासम्म नेपाल पठाउने तयारी भइरहेका समेत उनको भनाइ छ ।

Previous Post

श्रीमतीबाट दुर्व्यवहार भएको भन्दै भिडिओ बनाएर आत्महत्या

Next Post

गर्भावस्थामा किन हुन्छ जुम्ल्याहा बच्चा ? जुम्ल्याहा बच्चा जन्मनुका कारण के हुन्? जानिराखौ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
४ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

४ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

गर्भावस्थामा किन हुन्छ जुम्ल्याहा बच्चा ? जुम्ल्याहा बच्चा जन्मनुका कारण के हुन्? जानिराखौ

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In