• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:56:35+05:45305620266 2026-06-13T13:56:35+05:45000000Sat, 13 Jun 2026 13:56:35 +0545Sat, 13 Jun 2026 13:56:35 +0545Asia/Kathmandu630_305606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000035Asia/Kathmandu 620266-13Jun+0545 305606Asia/Kathmandu3530pm06p, 0000006SaturdayAsia/Kathmandu3535 262026000000 k620266 3001Asia/Kathmandu 1356ffAsia/KathmanduSat, 13 Jun 2026 13:56:35 +0545Asia/Kathmandu62026-06-13T13:56:35+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:56:35 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 56f ( '305606Asia/Kathmandu3530pm06p' === $3026pAsia/Kathmandu || '1781338295' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:56:35 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:56:35 +05456 $10630 ? 305606Asia/Kathmandu() : 305606Asia/Kathmandu() + (56630) ( 1Asia/Kathmandu30_2026p305620266( '10630_2026ff35Asia/Kathmandu30' ) * 13+05451781338295R_06_thEC+05456Satth ); } 56f ( '062635qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:56:35'; } $305606Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781338295+0545C' ) : 6p_305606Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu305606Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455606Asia/Kathmandu( '620266', $305606Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:56:35 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:56:35 +05456 $13pm30Asia/Kathmandu305606Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:56:35 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

दोहोरो अंकले घट्यो सेयर बजार ,धेरैजसो समूहको उपसूचक नकारात्मक

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in शेयर बजार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्ड‍ेक्स २.२५ अंकले घटेर ४५२.२१ विन्दुमा पुगेको छ।

यसदिन ३०५ स्क्रिप्सको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से परिसूचक दोहोरो अंकले घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले घट्यो।

सुपर मादी हाइड्रोपावरको सेयर ९.९१ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको ६.०६ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६.०२ प्रतिशतले बढ्यो।

यसदिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३१ अर्ब बराबरको सेयर कारोबार भयो।

सीईडीबी होल्डिङ्सको ३० करोडको कारोबार हुँदा सेन्ट्रल फाइनान्सको २० करोड,नेपाल रिइन्स्योरेन्सको १५ करोड र सप्तकोशी डेभलपमेन्टको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ६९ स्टक्सको मूल्य बढ्दा १६७ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। आज चारवटा समूहको उपसूचकबाहेक अन्यक सूचक नकारात्मक देखिएका छन्।

Previous Post

चर्चित गायक तथा संगीतकार खेम सेन्चुरी अब नेपाली फिल्ममा पनि डेब्यु गर्ने

Next Post

भ्यालेन्टाइन डे मा बुद्ध एयरको अफर: एउटा टिकट किन्दा अर्को फ्री

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शेयर बजार

घट्यो सेयर बजार -१३.५२ अंकले घट्यो नेप्से

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७...

Read more

सेयर वृद्धिमा निरन्तरता-आज पनि १०.४३ अंकले बढ्यो नेप्से

७ महिना अगाडि
1.2k

सेयर बजार राताम्य -२७ अंकले घटेर २५ सय विन्दुमा झर्‍यो नेप्से

७ महिना अगाडि
1.2k
share

सेयर बजारमा हरियाली ६२ अंकले बढ्यो

८ महिना अगाडि
1.2k

लगातार घट्दै सेयर बजार -एक वर्षकै न्यून विन्दुमा

८ महिना अगाडि
1.2k
Next Post
Photo: THT/ File

भ्यालेन्टाइन डे मा बुद्ध एयरको अफर: एउटा टिकट किन्दा अर्को फ्री

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In