टिकटकरद्वय मिस पवि र अंशुवर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिकटक बन्द नगर्न सुझाव दिएका छन्।
बिहीबार (आज) प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका उनीहरूले यस्तो सुझाव दिएका हुन्।
उनीहरूसँगको भेटपछि आफूलाई टिकटक बन्द नगर्न सुझाव दिएको कुरा प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन्।







Discussion about this post