HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दैनिक अमलाको सेवनले-महिनावारी नियमित बनाउनका साथै अन्य शरीरका धेरै समस्याहरू हटाउन मद्दत गर्छ

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अमलाको सेवन सामान्यतया कपाल कालो र बाक्लो बनाउनको लागि गरिन्छ । तर, यो कपालको मात्र नभई शरीरका धेरै अन्य समस्याहरू पनि हटाउन मद्दत गर्छ ।

अमलामा धेरै पौष्टिक हुन्छ । यसलाई एन्टिअक्सिडेन्टको कारण सौन्दर्यको सामग्रीमा धेरै प्रयोग गरिन्छ । यसलाई आयुर्वेदिक औषधिको रूपमा छाला र कपालको स्वास्थ्यमा सुधार गर्न प्रयोग गरिन्छ । आउनुहोस्, जानौँ अमला अरू कुन–कुन तरिकाले हाम्रो लागि फाइदाजनक छ ?

अमलामा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रक्रिया राम्रो राख्न मद्दत गर्छ । त्यसैले अमलाको सेवनले पेटसम्बन्धी समस्या हटाउँछ ।

मधुमेह नियन्त्रण

अमलामा क्रोमियम हुन्छ, जसले मधुमेहको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

तौल घटाउन मद्दत

तौल कम गर्न काँचो अमला खानुहोस् । साथै, अमलाको धुलोलाई मह र मनतातो पानीसँग पिउनुहोस् । केही दिनमै फरक देखिन थाल्नेछ ।

महिनावारी नियमित राख्छ

अमलामा पाइने खनिज र भिटामिनहरूले महिनावारीको समयमा हुने पीडाबाट राहत दिन र मासिक धर्मलाई नियमित गर्न मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

अमलामा भिटामिन–सी प्रशस्त मात्रामा पाइने हुनाले यसलाई प्राकृतिक रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउने मानिन्छ ।

मुटु सम्बन्धी समस्याबाट राहत

अमलाको धुलोले मुटुको मांसपेशीहरूलाई बलियो बनाउँछ । यसले शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ ।

भोक बढाउँछ

महसँग अमलाको धुलो मिसाएर सेवन गर्नाले भोक बढ्छ । अमला ज्वरो, अपच, रक्तअल्पता (एनिमिया)का लागि पनि फाइदाजनक हुन्छ ।

रगत सफा गर्छ

अमलाले प्राकृतिक रूपमा रगत सफा गर्छ । अमलाले कोलाजेन बढाउन पनि मद्दत गर्छ, जसले छालालाई जवान राख्छ ।

Previous Post

टिकटकरद्वय मिस पवि र अंशुवर्माले प्रधानमन्त्री ओलीलाई भेटेर टिकटक बन्द नगर्न सुझाव

Next Post

१२ करोडको ठेक्कामा ३ करोड घुस !

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

१२ करोडको ठेक्कामा ३ करोड घुस !

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.