• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:17:03+05:45301720266 2026-06-13T13:17:03+05:45000000Sat, 13 Jun 2026 13:17:03 +0545Sat, 13 Jun 2026 13:17:03 +0545Asia/Kathmandu630_301706Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000003Asia/Kathmandu 620266-13Jun+0545 301706Asia/Kathmandu0330pm06p, 0000006SaturdayAsia/Kathmandu0303 262026000000 k620266 3001Asia/Kathmandu 1317ffAsia/KathmanduSat, 13 Jun 2026 13:17:03 +0545Asia/Kathmandu62026-06-13T13:17:03+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:17:03 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 17f ( '301706Asia/Kathmandu0330pm06p' === $3026pAsia/Kathmandu || '1781335923' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:17:03 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:17:03 +05456 $10630 ? 301706Asia/Kathmandu() : 301706Asia/Kathmandu() + (17630) ( 1Asia/Kathmandu30_2026p301720266( '10630_2026ff03Asia/Kathmandu30' ) * 13+05451781335923R_06_thEC+05456Satth ); } 17f ( '062603qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:17:03'; } $301706Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451706Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781335923+0545C' ) : 6p_301706Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu301706Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451706Asia/Kathmandu( '620266', $301706Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:17:03 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:17:03 +05456 $13pm30Asia/Kathmandu301706Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:17:03 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

रवि लामिछानेलाई आज वीरगन्ज ल्याइँदै

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सोमबार वीरगन्ज ल्याइँदैछ। सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई गत बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो । लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोर्खा मिडिया नेटवर्क प्रालिमा सानो पाइला सहकारीबाट करिब ८ करोड रुपैयाँ गएको खुलेको छ।

सहकारीको रकम हिनामिना प्रकरणमा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सोमबार हवाई मार्गबाट पोखराबाट काठमाडौंहुँदै बाराको सिमरा विमानस्थलमा  स्थलमार्ग हुँदै वीरगन्ज ल्याउन लागिएको हो।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबा दिउँसो २:३० बजेको उडानबाट लामिछानेलाई सिमरा ल्याउन लागिएको खबर आफूहरूले पाएको रास्वपा पर्साका संयोजक हरि पन्तले जानकारी गराए।यता पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले पनि लामिछानेलाई सोमबार वीरगन्ज ल्याउने तयारी रहेको बताए । समय भने निश्चित नभएको उनले बताए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमै पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने सोमबार बिहानै पोखराबाट वीरगन्ज ल्याइएको उनले बताए ।

 

दुवैजनालाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै सोमबार बिहान वीरगन्ज ल्याइएको ढुंगेलले बताए ।  वीरगन्जस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरूको बयान लिइने र त्यसपछि उनीहरूलाई पोखरा फर्काइनेछ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने कास्की प्रहरी हिरासतमा  छन्।

Previous Post

नेपाली बजारमा सिमेन्टको मूल्य बढ्यो

Next Post

रेबिज लागेको कुकुर कसरी पत्ता लगाउने ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

समाचार

करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले

by हो खबर
३ दिन अगाडि
0
1.2k

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा...

Read more

अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति

३ दिन अगाडि
1.2k

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

१ हप्ता अगाडि
1.2k

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

१ हप्ता अगाडि
1.2k

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

१ हप्ता अगाडि
1.2k
Next Post

रेबिज लागेको कुकुर कसरी पत्ता लगाउने ?

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In