HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

युरिक एसिडको घरेलु उपचार ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हिजोआज यूरिक एसिड अधिकांशमा देखिने समस्या बनेको छ । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण धेरैलाई युरिक एसिड भइरहेको छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी दुख्ने अनि सुन्निने जस्ता समस्या हुन सक्छ । यद्यपि, युरिक एसिडलाई केही घरेलु र प्राकृतिक उपचारहरूद्वारा पनि नियन्त्रण गर्न सकिन्छ । त्यसैमध्ये एउटा हो नीमको पातको प्रयोग । नीमको पातहरू औषधीय गुणहरूले भरपूर छ । आयुर्वेदमा धेरै रोगहरूको उपचारमा यसको गर्न प्रयोग हुँदै आएको छ ।युरिक एसिड नियन्त्रण गर्न नीमको पात रामबाण औषधि हो भन्दा पनि अतियुक्ति हुन्न ।नीमको पातले कसरी नियन्त्रण गर्छ युरिक एसिड ?

सबैभन्दा पहिले नीमको ताजा पातहरूलाई राम्ररी धुनुहोस् र पिसेर रस निकाल्नुहोस् । यो जुसलाई दिनमा एक पटक खाली पेटमा पिउनाले फाइदा हुन्छ । नीमको तितो स्वादले युरिक एसिडको मात्रा घटाउन मद्दत गर्छ र शरीरमा रहेका विषक्त पदार्थ पनि बाहिर निकाल्छ । यसको नियमित सेवनले युरिक एसिडको प्रभावलाई कम गर्न मद्दत गर्छ ।

नीमको चिया

युरिक एसिड नियन्त्रण गर्न नीमको चियाको सेवन पनि राम्रो उपाय हो । यसका लागि केही नीमको पातलाई पानीमा उमालेर यो पानी छानेर पिउनुहोस् । दिनमा एक पटक यसको सेवन गर्नु पर्छ । यो चियामा प्रचुर मात्रामा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले जोर्नी सुन्निएको र दुखाइ कम गर्न मद्दत गर्छ ।

नीमको पातको धुलो

सुकेको नीमको पातलाई पिसेर धुलो बनाउनुस् अनि यो पाउडर दैनिक सेवन गर्नुहोस् । यसलाई तातो पानीमा वा मह मिसाएर सेवन गर्न सकिन्छ । यो औषधिले शरीरमा युरिक एसिड क्रिस्टलहरू भंग गर्न र यूरिक एसिड स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

नीमको पेस्ट र तेल

नीमको पातको पेस्ट बनाएर प्रभावित जोर्नीहरूमा लगाउनाले सुन्निएको अनि दुखाइबाट आराम मिल्छ । यस बाहेक प्रभावित क्षेत्रको मसाज गर्न पनि नीमको तेल प्रयोग गर्न सकिन्छ । यो उपाय युरिक एसिडको लक्षणलाई कम गर्न मात्र नभई छालाको लागि पनि फाइदाजनक छ ।

नीमको पातका अन्य फाइदाहरूः

नीमको पातमा एन्टी ब्याक्टेरियल, एन्टी फंगल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले शरीरका धेरै समस्यालाई हटाउन मद्दत गर्छ । यसले रगत शुद्ध गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र छालाको समस्या निको पार्न पनि मद्दत गर्छ ।

सावधानीः

– गर्भवती महिला तथा बालबालिकाले चिकित्सकको सल्लाहबिना यसको सेवन गर्नुहुँदैन ।

–अत्यधिक मात्रामा यसको सेवन गर्दा पेटको समस्या वा कमजोरी हुन सक्छ, त्यसैले यसलाई सही मात्रामा मात्र सेवन गर्नुहोस् ।

– तपाईले कुनै अन्य रोगको लागि औषधि खाइरहनु भएको छ भने, नीम सेवन गर्नु अघि डाक्टरसँग परामर्श गर्नुपर्छ ।

Previous Post

१०० दिनमा सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न र सफल पारेको _ ओलीको दाबी

Next Post

यस्ता व्यक्तिले भुलेर पनि नखानुहोस _फूलकोबी

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

यस्ता व्यक्तिले भुलेर पनि नखानुहोस _फूलकोबी

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.