• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T17:03:19+05:45300320266 2026-06-13T17:03:19+05:45000000Sat, 13 Jun 2026 17:03:19 +0545Sat, 13 Jun 2026 17:03:19 +0545Asia/Kathmandu630_300306Asia/Kathmandu( $3026pAsia/Kathmandu, $50630 = 0 ) { // Sat20266'30 00000019Asia/Kathmandu 620266-17Jun+0545 300306Asia/Kathmandu1930pm06p, 0000006SaturdayAsia/Kathmandu1919 262026000000 k620266 3005Asia/Kathmandu 1303ffAsia/KathmanduSat, 13 Jun 2026 17:03:19 +0545Asia/Kathmandu62026-06-13T17:03:19+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 17:03:19 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 03f ( '300306Asia/Kathmandu1930pm06p' === $3026pAsia/Kathmandu || '1781349499' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 17:03:19 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 17:03:19 +05456 $50630 ? 300306Asia/Kathmandu() : 300306Asia/Kathmandu() + (03630) ( 5Asia/Kathmandu30_2026p300320266( '50630_2026ff19Asia/Kathmandu30' ) * 17+05451781349499R_06_thEC+05456Satth ); } 03f ( '062619qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 17:03:19'; } $300306Asia/Kathmandu16320266Asia/Kathmandu = $50630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05450306Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781349499+0545C' ) : 6p_300306Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu300306Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05450306Asia/Kathmandu( '620266', $300306Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 17:03:19 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 17:03:19 +05456 $13pm30Asia/Kathmandu300306Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 17:03:19 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

एकै साथ रिलिज भएका ३ फिल्म १२ गाउँ ,छक्कापन्जा ,ज्वाईसाब मध्ये कुन फिल्मले कति कमाए ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यसपटकको दसैंलाई केन्द्रित गरी चार वटा नेपाली फिल्म प्रदर्शनमा आएका थिए । निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनाकै दिन रिलिज भएको थियो भने दीपकराज गिरीको फिल्म ‘छक्का पञ्जा ५’, विराज भट्टको फिल्म ‘१२ गाउँ’ र जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ फूलपातीको दिन प्रदर्शनमा आएका थिए ।दसैंको अन्तिम दिन (कोजाग्रत पूर्णिमा)सँगै फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट आउट भएको छ भने फूलपातीमा प्रदर्शनमा आएका अन्य तीन फिल्महरु चलिरहेका छन् । बस्नेतले हलहरुले शोमा अन्याय गरेको भन्दै हलको विकल्पमा ओटीटी प्लेटफर्ममा जाने घोषणा गरेका छन् । अकुपेन्सी राम्रो हुँदा हुँदै शो नपाएपछि हलबाट बाहिरिने निर्णयमा बस्नेत पुगेको देखिन्छ ।

यद्यपि, हलमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले उच्च शोसँगै उत्साहजनकरुपमा दर्शकको साथ पाएका छन् भने ‘ज्वाइँ साब’ले पनि अपेक्षाकृतरुपमै शो र दर्शक पाइरहेको छ । बुधबारसम्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’का अधिकांश शोहरु हाउसफूलको अवस्थामा छन् भने ‘ज्वाइँ साब’लाई केही कठिन देखिएको छ । यद्यपि, सुरुवातीभन्दा ‘ज्वाइँ साब’को शोमा पनि दर्शक अकुपेन्सी बढ्दै गएको देखिन्छ ।‘छक्का पञ्जा ५’ले सिरिजकै उत्कृष्ट ओपनिङ गरेको थियो । फिल्मले प्रदर्शनको पहिलो दिन नै दुई करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको थियो ।

प्रदर्शनको ६ दिन (मंगलबार)सम्मको डाटाअनुसार ‘छक्का पञ्जा ५’ले १० करोड ५० लाख हाराहारीको ग्रस कलेक्सन गरेको छ । फिल्मका वितरक मनोज राठीका अनुसार घरेलु हलबाट सो बराबरको कमाई गरेको हो ।

प्रदर्शनको सातौं दिन (बुधबार) पनि मंगलबारकै शैलीमा कमाई हुने प्रक्षेपण वितरक राँठीको छ । बुधबार पनि अधिकांश शोहरु हाउसफूल नै छन् ।

यता, सुरुवातीभन्दा क्रमशः उत्साहपूर्ण शो र दर्शकको साथ पाइरहेको ‘१२ गाउँ’ले पनि उत्साहपूर्ण नै कमाई गरेको छ । ‘१२ गाउँ’ले मंगलबारसम्म ८ करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको फिल्म निर्माण पक्षले बताएको छ ।

‘ज्वाइँ साब’ले भने बक्स अफिस कलेक्सन खुलाइएको छैन । तैपनि उसको पछिल्लो समय बढ्दै गएको उत्साह जगाउने व्यापारले कमाई अपेक्षाकृत नै हुने सम्भावना छ ।

फूलपाती अघिसम्म निरन्तर हाउसफूल देखिएको ‘बेहुली फ्रम मेघौली’ ले निकै राम्रो कमाई गरेको बताइएको छ । ८० लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै ओपनिङ गरेको फिल्मले तीन दिनमै साढे दुई करोडको आम्दानी गरेको थियो । यद्यपि, त्यसयता ‘बेहुली फ्रम मेघौली’ले बक्स अफिस कलेक्सन भने सार्वजनिक गरेको छैन ।

यसअघिका दसैंमा सीमित नेपाली फिल्मको मात्रै हलमा उपस्थिति रहने गर्दथ्यो । सँगै भारतीय फिल्महरुले उच्च शो पाउने र नेपाली फिल्म खुम्चिने स्थिति देखिन्थ्यो । तर, यसपटक नेपाली फिल्महरुले उच्च शो मात्रै पाएनन् हलमा राम्रो आम्दानी पनि बटुलेको देखिन्छ ।

Previous Post

बजारमा अन्य तेल प्रसस्त मात्रमा पाएपनि,तोरीको तेल नै सर्वोत्कृष्ट ,किन त ? जानिराखौं

Next Post

कार्तिक महिनाको हेर्नुहोस :मासिक राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

१० महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

कार्तिक महिनाको हेर्नुहोस :मासिक राशिफल

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In