• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T15:36:12+05:45303620266 2026-06-13T15:36:12+05:45000000Sat, 13 Jun 2026 15:36:12 +0545Sat, 13 Jun 2026 15:36:12 +0545Asia/Kathmandu630_303606Asia/Kathmandu( $3026pAsia/Kathmandu, $30630 = 0 ) { // Sat20266'30 00000012Asia/Kathmandu 620266-15Jun+0545 303606Asia/Kathmandu1230pm06p, 0000006SaturdayAsia/Kathmandu1212 262026000000 k620266 3003Asia/Kathmandu 1336ffAsia/KathmanduSat, 13 Jun 2026 15:36:12 +0545Asia/Kathmandu62026-06-13T15:36:12+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 15:36:12 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 36f ( '303606Asia/Kathmandu1230pm06p' === $3026pAsia/Kathmandu || '1781344272' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 15:36:12 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:36:12 +05456 $30630 ? 303606Asia/Kathmandu() : 303606Asia/Kathmandu() + (36630) ( 3Asia/Kathmandu30_2026p303620266( '30630_2026ff12Asia/Kathmandu30' ) * 15+05451781344272R_06_thEC+05456Satth ); } 36f ( '062612qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 15:36:12'; } $303606Asia/Kathmandu16320266Asia/Kathmandu = $30630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05453606Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781344272+0545C' ) : 6p_303606Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu303606Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05453606Asia/Kathmandu( '620266', $303606Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 15:36:12 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 15:36:12 +05456 $13pm30Asia/Kathmandu303606Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 15:36:12 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

हामीले एक महिनासम्म चिनी नखाँदा के–कस्ता फाइदा र परिवर्तन हुन्छ ,जानिराखौं

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

चिनी हामीले कुनै न कुनै माध्यमबाट खाइरहेका हुन्छौँ, जसले हामीलाई मिठास र ऊर्जा दिन्छ । तर, यो धेरै खाँदा अनेक स्वास्थ्य समस्या निम्तिन सक्छन् ।

यसबारे चेतना बढ्दै गएपछि अहिले धेरै मानिस चिनीरहित आहारतर्फ आकर्षित हुन थालेका छन् ।यदि तपाईं पनि चाहनुहुन्छ भने केही समयका लागि आफ्नो आहारबाट चिनी हटाउनुहोस् र यसले तपाईंको शरीरमा कस्तो प्रभाव पार्छ हेर्नुहोस् ।आज हामी एक महिनासम्म चिनीरहित आहार खाँदा के–कस्ता फाइदा प्राप्त गर्न सकिन्छ भन्ने बारेमा जान्नेछौँ ।

पहिलो हप्ता

चिनी रहित आहार सुरु गरेको पहिलो हप्तामा, तपाईंले आफ्नो शरीरमा यसको कमी महसुस गर्नुहुनेछ, जसले तपाईंलाई थकान, टाउको दुख्ने वा मुड स्विङ्गको अनुभव हुन सक्छ । किनभने चिनीले ऊर्जा प्रदान गर्दछ र खुसी हर्मोन रिलीज गर्दछ ।

दोस्रो हप्ता (ऊर्जा स्तर वृद्धि)

तपाईंको शरीरले चिनीको कमीलाई अनुकूल पार्ने क्रममा, ऊर्जाको स्तर बढ्न थाल्छ । धेरै चिनी खाँदा ऊर्जाको स्तरमा उतारचढाव हुन्छ, तर चिनीरहित आहारमा तपाईंले ऊर्जावान् महसुस गर्न मद्दत गर्ने खाना समावेश गर्न सक्नुहुन्छ जस्तै नटस् , बीज आदि । यसले तपाईंलाई उस्तै ऊर्जाको अनुभूति दिनेछ ।

तेस्रो हप्ता (तौल घटाउने)

धेरै चिनी खाँदा तौल बढ्छ । यस्तो अवस्थामा चिनीरहित आहार अपनाउँदा तौल घटाउन मद्दत गर्दछ, किनकि तपाईंले कम क्यालोरी खाइरहनुभएको छ । तपाईंको शरीरले बोसो जलाउन अझ प्रभावकारी रूपमा काम गर्नेछ ।

चौथो हप्ता (छाला निको पार्ने)

धेरै चिनी खाँदा पनि छालामा असर पर्छ । यसले एक्ने र अन्य छालाको समस्या निम्त्याउन सक्छ । चिनी रहित आहार अपनाउनाले छालामा भइरहेको हानिलाई पनि कम गर्छ, जसले गर्दा तपाईंको छाला चम्किलो र स्वस्थ देखिन्छ ।

अन्य फाइदाहरू

धेरै चिनी खाँदा मधुमेहको जोखिम बढ्छ । चिनीरहित आहार अपनाउँदा तपाईंको रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ, जसले मधुमेहको जोखिम कम हुन्छ । चिनीरहित आहार अपनाउँदा रक्तचाप कम हुन्छ र कोलेस्ट्रोलको स्तर नियन्त्रणमा रहन्छ, जसले मुटुको स्वास्थ्यमा सुधार गर्छ ।

कसरी सुरु गर्ने ?

अचानक चिनी पूर्ण रूपमा बन्द गर्नाले अत्यधिक क्रेभिङ्ग र मुड स्विङ्ग हुन सक्छ त्यसैले बिस्तारै चिनीको मात्रा घटाउनुहोस् ।

चिनीको सट्टा, फलफूल, स्टेभिया आदि जस्ता स्वस्थ विकल्प प्रयोग गर्नुहोस् । प्रशस्त मात्रामा पानी पिउनाले तपाईंलाई हाइड्रेटे रहन मद्दत गर्नेछ ।

चिनीरहित आहारको साथ पनि, प्रोटिन, कार्बोहाइड्रेट समावेश भएको सन्तुलित खाना खानुहोस् ।

Previous Post

(१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरिएको सार्वजनिक बसको टिकट पुन :बुकिङ बन्द गर्ने तयारी

Next Post

शरीरमा पोषक तत्त्वको कमी हुनासाथ देखिन्छन यी ७ लक्षण,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

शरीरमा पोषक तत्त्वको कमी हुनासाथ देखिन्छन यी ७ लक्षण,

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In