• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T12:29:44+05:45302920266 2026-06-04T12:29:44+05:45000000Thu, 04 Jun 2026 12:29:44 +0545Thu, 04 Jun 2026 12:29:44 +0545Asia/Kathmandu630_302906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $120630 = 0 ) { // Thu20266'30 00000044Asia/Kathmandu 620266-12Jun+0545 302906Asia/Kathmandu4430pm06p, 0000006ThursdayAsia/Kathmandu4444 262026000000 k620264 3012Asia/Kathmandu 0429ffAsia/KathmanduThu, 04 Jun 2026 12:29:44 +0545Asia/Kathmandu62026-06-04T12:29:44+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 12:29:44 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 29f ( '302906Asia/Kathmandu4430pm06p' === $3026pAsia/Kathmandu || '1780555484' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 12:29:44 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:29:44 +05456 $120630 ? 302906Asia/Kathmandu() : 302906Asia/Kathmandu() + (29630) ( 12Asia/Kathmandu30_2026p302920266( '120630_2026ff44Asia/Kathmandu30' ) * 12+05451780555484R_04_thEC+05454Thuth ); } 29f ( '062644qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 12:29:44'; } $302906Asia/Kathmandu15420266Asia/Kathmandu = $120630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780555484+0545C' ) : 4p_302906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu302906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452906Asia/Kathmandu( '620264', $302906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 12:29:44 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 12:29:44 +05456 $04pm30Asia/Kathmandu302906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 12:29:44 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

एकल महिलालाई पक्की घर

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिएका छन्। मनहरी-५ बसन्तपुरमा लामो समयदेखि आवासविहीन अवस्थामा रहेकी सोनी राईलाई पक्की घर बनाएर मंगलबार हस्तान्तरण गरिएको हो।

अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकम कोष बनाएर जम्मा गर्दै आएका छन्। सोही कोषबाट २ लाख १५ हजार रुपैयाँ खर्चेर राईलाई घर बनाइदिएको उनले बताए। सोनीको परिवारमा उनीबाहेक कोही छैनन्। ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उनी लामो समयदेखि वसन्तपुरमा सानो छाप्रो बनाएर बस्दै आएकी थिइन्। ‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी थिएँ। सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ। पानी चुहिन्थ्यो। हावाहुरीले समस्या पार्थ्यो। केही समयदेखि आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ। तपाईंहरु सबैको सहयोगले घर बन्यो, धेरै धेरै धन्यवाद’, सोनीले भनिन्।

स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरूले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्ष कालाखेतीलाई जानकारी गराएका थिए। ‘सोनी दिदीको अवस्था देखेर हामी निकै चिन्तित थियौँ। पढलेख गर्न पनि जान्नुहुन्न। ज्यालादारीबाट खानाको व्यवस्था गर्नुभएको छ। अध्यक्षज्यूले हाम्रो अनुरोध सुनेर उहाँलाई पक्की घर बनाइदिनुभयो’, स्थानीय शान्ता अधिकारीले भनिन्।

अध्यक्ष कालाखेतीले आफूले निर्वाचनका बेला जनताको बीचमा गरेको प्रतिबद्धता अनुसार आफूले पाउने सेवा सुविधा बापतको खर्च जनताको सेवा समर्पित गर्दै आएको बताए। उनले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषको रकम खर्च गरिने प्रतिबद्धता व्यक्त गरे।

Previous Post

साँझ भन्दा बिहान हिँड्नुका यस्ता छन् फाइदाहरू,जानिराखौं

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज असोज २ गते बुधबार तपाई राशिफल हेर्नुहोस : राशिफल

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१० महिना अगाडि
1.2k
Next Post
Nepali Rashifal

सुपा देउराली माताको दर्शन गर्दै आज असोज २ गते बुधबार तपाई राशिफल हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ७ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १८ मिनेट अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ७ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In