HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

साँझ भन्दा बिहान हिँड्नुका यस्ता छन् फाइदाहरू,जानिराखौं

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धेरैजसो मानिसहरू बिहाँनको समयमा हिड्ने गर्दछन् । तर, केही मानिसहरू भन्छन् ‘बिहाँनको बेला नै मिठो निद लाग्ने हुनाले उठ्नै अल्छि लाग्दछ ।’ आजको व्यस्त समयमा आफ्नो शरीरका लागि केही समय निकाल्न सकेनौं भने त्यसले विभिन्न रोग निम्त्याउने सम्भावना रहन्छ । त्यसैले बिहान जम्मा ३० मिनेट मात्रै मर्निङ वाकमा जाँदा पनि मोटोपन, हृदयरोग, पेटको बिमारी लगायतका धेरै विमारबाट मुक्त भइन्छ । आउनुहोस् जानौं बिहान ३० मिनेट मात्र हिड्दा हुने फाइदाका बारेमा ।

अन्य व्ययाम भन्दा हिड्नुनै उत्तममानिसहरू फिट रहनका लागि बिहान विभिन्न प्रकारका उपायहरू गर्छन् । एक्सरसाइज, योगा, डान्स तथा फिटनेस क्लवमा पनि धाउँछन् । तर, स्वस्थय विज्ञहरूका अनुसार शरीरलाई स्वस्थ,फिट राख्नका लागि बिहान हिड्नु भन्दा राम्रो व्यायाम अरु हुँदैन् । एजेन्सी । धेरैजसो मानिसहरू बिहाँनको समयमा हिड्ने गर्दछन् । तर, केही मानिसहरू भन्छन् ‘बिहाँनको बेला नै मिठो निद लाग्ने हुनाले उठ्नै अल्छि लाग्दछ ।’ आजको व्यस्त समयमा आफ्नो शरीरका लागि केही समय निकाल्न सकेनौं भने त्यसले विभिन्न रोग निम्त्याउने सम्भावना रहन्छ । त्यसैले बिहान जम्मा ३० मिनेट मात्रै मर्निङ वाकमा जाँदा पनि मोटोपन, हृदयरोग, पेटको बिमारी लगायतका धेरै विमारबाट मुक्त भइन्छ । आउनुहोस् जानौं बिहान ३० मिनेट मात्र हिड्दा हुने फाइदाका बारेमा ।

अन्य व्ययाम भन्दा हिड्नुनै उत्तम

मानिसहरू फिट रहनका लागि बिहान विभिन्न प्रकारका उपायहरू गर्छन् । एक्सरसाइज, योगा, डान्स तथा फिटनेस क्लवमा पनि धाउँछन् । तर, स्वस्थय विज्ञहरूका अनुसार शरीरलाई स्वस्थ र फिट राख्नका लागि बिहान साँझ हिड्नु भन्दा राम्रो व्यायाम अरु हुँदैन् ।

मधुमेहबाट पनि बच्न सकिन्छ

नियमति रुपमा बिहाँनको समयमा हिड्दा मधुमेहका विमारीलाई फाइदा हुन्छ । मधुमेहका विरामीहरू बिहान हिड्दा ब्लड सुगर कम भएको पाउछन् । यस्ता विरामीहरूका लागि इन्सुलिन भन्दा राम्रो हिडडुल मानिन्छ । विहानमा हिड्ने बानीले तपाई पनि मधुमेहको खतराबाट बच्न सक्नुहुन्छ ।

हृदयघातबाट बच्न सकिन्छ

बढ्दो उमेरमा यदि हामी दिनहुँ केही समय बिहानमा हिड्ने बानी ग¥यौं भने शरीरलाई राम्रो व्यायाम हुन्छ । यस्ता व्यक्तिहरूलाई हृदयघातको समस्या कम हुन्छ । हिडाइको गति बढाउँदा मुटुको धड्कन पनि त्यहि अनुसार चल्ने हुनाले शरीरमा गर्मी हुने र यसकारण शरीरमा अक्सिजनको राम्रो असर हुने हुनाले तपाईलाई फिट राख्दछ ।

मोटोपन घटाउँछ

बिहानको समयमा हिड्दा हाम्रो शरीरको वजन सन्तुलन राख्न सकिन्छ । आधाघण्टामा कम्तिमा पनि १५० क्यालोरी उर्जा खपत हुनाले यसले वजन नियन्त्रण गर्न सहयोग गर्दछ ।

तनावबाट बच्न सकिन्छ

बिहानको हिडाइले एक्सरसाइज मात्र नभएर तपार्ईमा स्फूर्तिको संचार गर्दछ । किनकी यसले मनमा भएको तनाव कम गर्दछ । सुरुवाती दिनमा तपाईलाई केही थकाइ लागे पनि विस्तारै बानी पर्दै जान्छ ।
उमेर पनि बढ्छ–दैनिक बिहान हिड्नाले तपाईको उमेर बढाउन मदत गर्दछ । एक रिर्सचका अनुसार ७५ मिनेट जोड जोडले दौडदा वा हिड्दा तपाईको उमेर १.८ वर्ष बढ्न सक्ने बताइएको छ ।

मानसिक रुपमा पनि स्वस्थ भइन्छ

जो मानिसहरू हरेक दिन बिहान वा साझको समयमा हिड्छन् उनीहरूको सोच्न सक्ने क्षमतामा पनि वृद्धि हुन्छ । विहान हिड्दा प्रकृतिको नजिक भइने तथा मनमा आनन्द हुन्छ । त्यसले चिन्तन गर्ने क्षमता बढाउछ । मनमा चिन्ता बढ्ने र नकारात्मक सोच आउने मानिसहरूलाई त झन धेरै फाइदा गर्दछ ।

कोलेस्ट्रोल हुनबाट बचाउँछ

दैनिक बिहानको समयमा नहिड्दा कोलेस्ट्रोलको स्तर बढ्ने र यसले हृदयरोग, रक्तचाप बढ्ने खतरा बढ्छ । यदि तपाई दिनहुँ बिहान ३० मिनेट सम्म हिड्नु भयो भने सुगरमा राम्रो कोलेस्ट्रोलको वृद्धि हुने र यसले शरीरलाई फाइदा पु¥याउँछ ।

Previous Post

मुखबाट थुक धेरै आउनु राम्रो कि नराम्रो ?

Next Post

एकल महिलालाई पक्की घर

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

एकल महिलालाई पक्की घर

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.