• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:18:44+05:45301820266 2026-06-04T11:18:44+05:45000000Thu, 04 Jun 2026 11:18:44 +0545Thu, 04 Jun 2026 11:18:44 +0545Asia/Kathmandu630_301806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000044Asia/Kathmandu 620266-11Jun+0545 301806Asia/Kathmandu4430am06p, 0000006ThursdayAsia/Kathmandu4444 262026000000 k620264 3011Asia/Kathmandu 0418ffAsia/KathmanduThu, 04 Jun 2026 11:18:44 +0545Asia/Kathmandu62026-06-04T11:18:44+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:18:44 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 18f ( '301806Asia/Kathmandu4430am06p' === $3026pAsia/Kathmandu || '1780551224' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:18:44 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:18:44 +05456 $110630 ? 301806Asia/Kathmandu() : 301806Asia/Kathmandu() + (18630) ( 11Asia/Kathmandu30_2026p301820266( '110630_2026ff44Asia/Kathmandu30' ) * 11+05451780551224R_04_thEC+05454Thuth ); } 18f ( '062644qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:18:44'; } $301806Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780551224+0545C' ) : 4p_301806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451806Asia/Kathmandu( '620264', $301806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:18:44 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:18:44 +05456 $04am30Asia/Kathmandu301806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:18:44 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

यी कारण ले गर्दा मेकअपले अनुहारलाई हानी, नोक्सानी पुर्याउछ ,जानिराखौं

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अनुहारमा मेकअप फाउन्डेसनबाट सुरु गरिन्छ। यो त्यस्तो प्रकारको हुन्छ, जुन अनुहारको रंगसँग घुल्न सक्छ। यो लाएपछि अनुहार अपेक्षा भन्दा बढी नै ग्लोइंग देखिन्छ। यसका साथै यो धेरै समय अनुहारमा टिक्छ। यसले अनुहारमा एउटा तह सिर्जना गर्छ। अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ। छालामा रहेका अक्सिजन लिने साना–साना प्वाल बन्द हुन्छन्। त्यसैगरी यसमा रहेको एडहेसिब नामको पदार्थले एलर्जी समेत गर्न सक्छ। त्यसैगरी बास्नाका लागि यसमा प्रयोग हुने तेल समेत छालाका लागि राम्रो मानिदैन।गाजल
जलले आँखाको सुन्दरता बढाउँछ भन्ने कुरा शंका गर्नुपर्दैन। तर, निकै कमले ख्याल गरेका हुन्छन् कि गाजलमा सिसा अधिक मात्रामा हुन्छ। यसका साथै ग्यालेना पिबिएस, मिनियम, अमरफो कार्बन, म्याग्नेटाइट र जिनसाइट जस्ता तत्व मिलाइएको हुन्छ। दैनिक प्रयोगले यी सबकुरा आँखाको माध्यमबाट बडीसम्म पुग्छ। जसले दिमाग र बोनम्यारोलाई प्रभावित गर्न सक्ने हुन्छ।

आइलाइनर
आइलनर महिलाले ठूलो र सुन्दर आँखा बनाउन प्रयोग गरिरहेका हुन्छन्। परेलाको ठिक माथि लगाइने यो आँखाका लागि हानिकारक समेत हुनसक्छ। यो बनाउन प्रयोग हुने वेक्स, सिलकनलाई नेचुरल गमले टाँसेको हुन्छ। त्यसैले पानी वा पसिनाले बगाउँदैन।

पालिपिस्टिक
ओठलाई लिपिस्टिकको सहारामा सुन्दर बनाउनेको सँख्या सबभन्दा धेरै पाइन्छ। विभिन्न प्रकारका लिपिस्टिक बजारमा छन्। तर, राम्रो खालको परेन भने यसका बेफाइदा निकै छन्। यी रंगीविरंगी लिपिस्टिकमा सबभन्दा धेरै मात्रामा त शिशा पाइन्छ। जुन स्वास्थ्यका लागि हानिकारक छ। सधैँ यसको थोरै–थोरै मात्रा पेटमा जाँदा विस्तारै कुनै न कुनै रोग निम्त्याउने पक्का छ। कतिपय अवस्थामा लिपिस्टिकमा मिसाइएका केमिकल्स वाहिरी वातावरणमा मिसिएर रिएक्सन समेत गर्ने गर्छन्।यो त्यस्तै आइलाइनरले आँखा रातो बनाउने, चिलाउने र आँखाबाट लगातार पानी चुहिनेजस्ता समस्या देखिन सक्छन्। गाजल
जलले आँखाको सुन्दरता बढाउँछ भन्ने कुरा शंका गर्नुपर्दैन। तर, निकै कमले ख्याल गरेका हुन्छन् कि गाजलमा सिसा अधिक मात्रामा हुन्छ। यसका साथै ग्यालेना पिबिएस, मिनियम, अमरफो कार्बन, म्याग्नेटाइट र जिनसाइट जस्ता तत्व मिलाइएको हुन्छ। दैनिक प्रयोगले यी सबकुरा आँखाको माध्यमबाट बडीसम्म पुग्छ। जसले दिमाग र बोनम्यारोलाई प्रभावित गर्न सक्ने हुन्छ।

Previous Post

शंख बजाउँदा धार्मिक मान्यता मात्र नभई स्वास्थ्य पनि लाभ

Next Post

भुलेर पनि नराख्नुहोस् सुत्ने कोठामा यी चिजहरु ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

भुलेर पनि नराख्नुहोस् सुत्ने कोठामा यी चिजहरु ?

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In